शेयर

शेयर बजार सुधारका लागि लगानीकर्ता संगठनले धितोपत्र बोर्डलाई बुझाए २० बुँदे सुझाव

बजार सुधारका लागि सेयर लगानीकर्ताका संगठनलेले धितोपत्र बोर्डलाई २० बुँदे सुझाव पेश गरेका छन् । आगामी आर्थिक वर्ष बोर्डले गर्नसक्ने काम र बोर्डमार्फत अर्थमन्त्रालयलाई दिइनुपर्ने सुझाव लगायतका विषयमा समेटेर लगानीकर्ताहरुले...

६ वर्ष अगाडि

लकडाउन अवधिभर सेयर कारोबार बन्द

देशमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार मन्त्रीपरिषदले साविकमा भएको लक डाउनलाई यही जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

६ वर्ष अगाडि

धितोपत्र बोर्डले बैशाख ३१ सम्म जारी गरेको सबै सवारी पास रद्द

अनुसार यसअघि नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायीलगायत संस्थालाई पास दिइएको थियो । अब ती कुनै पनि सवारी पासको आधारमा सवारी साधन चलाउन पाइनेछैन ।

६ वर्ष अगाडि

दुईदिन खुलेको सेयर बजार फेरि लकडाउन अवधिभर बन्द

नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) को नियमित सेयर कारोबार लकडाउन अवधिभर बन्द गर्ने निर्णय गरेको छ । नेप्सेको विहिबार बसेको सञ्चालक समितीको बैठकले लकडाउनको अवधिभर सेयर कारोवार बन्द गर्ने निर्णय...

६ वर्ष अगाडि

४० मिनेटमै नेप्सेमा लाग्यो सर्किट, सेयर कारोबार बन्द

यो सँगै नेप्से परिसूचक १ हजार २ सय १. ५७ विन्दुमा ओर्लेको छ । उक्त दिन ७४ कम्पनीको १० हजार ५२६ कित्ता सेयर किनबेच हुँदा ३६ लाख १३ हजार ५२३...

६ वर्ष अगाडि

व्यवस्थित बन्दै अनलाइन कारोबार, २७ हजारले लिए ‘युजरनेम’ र ‘पासवर्ड’

कोरोनाको त्रासले बन्दभएको ५० औ दिनमा खुलेको सेयरबजारमा पहिलो दिनमै ५ सय ८४ लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरेका छन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का अनुसार सो दिनसम्म अनलाइन कारोबार गर्नका...

६ वर्ष अगाडि

डेढ महिनापछि खुलेको सेयर बजारमा १० करोड ४३ लाखको कारोबार

डेढ महिनापछि खुलेको बजार २५ अंकले घट्दा १२ सय २६ अंकमा ओर्लिएको छ। बैंकिङ, बीमा सूचक सबैभन्दा धेरै घटेको छ। कारोबार भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ।

६ वर्ष अगाडि

सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द, २५ अंक घट्यो नेप्से

नेप्से २ प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेकरमार्फत उक्त दिनको सेयर कारोबार बन्द गरेको हो ।

६ वर्ष अगाडि

दैनिक दुईघण्टा सेयर बजार खुल्दै, दुई प्रतिशतमै सर्किट ब्रेक

लकडाउन सुरुभएको भएको ५० औँ दिनपछि मंगलबारदेखि दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको छ । विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको सेयर बजारमा दुई प्रतिशतमै सर्किट ब्रेक...

६ वर्ष अगाडि

सेयर कारोबार गुनासोको लागि हेल्प डेक्स, समस्या आए यो नम्बरमा फोन गर्नुहोस्

लकडाउनको अवधिमा खुल्ने भएको बजारमा अनलाइन कारोबार हुने भएको छ । उक्त कारोबार गर्दा केही समस्या तथा गुनासा आएमा लगानीकर्ताले उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

६ वर्ष अगाडि
1 293 294 295 296 297 329