आइतबार कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ ।
वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै उछाल आएको शेयर बजारमा फेरि ओरालो लागेको छ । बुधबार ९२ अंकले बढेर बन्द भएको नेप्से साताको कारोबारको अन्तिम दिन २९.७ अंकले घटेर १९३४.४७...
बोर्डले यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नियमावली संशोधन गरे पनि सर्वोच्च अदालतले रोक लगाएपछि लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो ।
शेयर बजारमा उछाल आएको छ । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै नेप्सेमा उछाल आएको हो। साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको हो...
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आइपीओ बाँडफाँड गरेको हो ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२७.३१ अंकले बढेर १८७१.३३बिन्दुमा पुगेको हो ।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको हो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २८.३१अंकले घटेर १८३८. ४८ बिन्दुमा पुगेको हो ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक(नेप्से) ८.२८ अंकले घटेर १८६६. ७९ बिन्दुमा पुगेको हो ।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ८.३९ अंकले बढेर १८७५.७ बिन्दुमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.