शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेको हो ।
लगातार नेप्से परिसूचक लगातार घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता शेयरसमेत थप गरी उक्त सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
शेयर बजारमा झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको हो ।
शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २४.४६ अंकले बढेर १९३८.७६ विन्दुमा पुगेको हो ।
साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २.१६अंकले बढेर १९६३.२२ विन्दुमा पुगेको हो ।
शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.२२अंकले बढेर १९६१.०६ विन्दुमा पुगेको हो ।
शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो ।
बुधबारबाट वैदेशिक रोजगारीमा रहेकाहरुले समेत आइपीओमा कोटा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका छैटौंपटक संशोधन गरी वैदेशिक रोजगारीका श्रमिकका लागि पनि आइपीओ खरिदमा सहभागिताको...
शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.