शेयर

उच्च अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र विकास बैंक समूहका लगानीकर्ता

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ४.७३ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

मञ्जुश्री फाइनान्ससहित ८७ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य, कुन-कुन परे ? (सूचीसहित)

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा कम्तीमा १० हजार सेयरधनी भएको, खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनी हुनु पर्दछ...

४ वर्ष अगाडि

नेप्सेको तथ्यांक प्रयोग गर्न शुल्क तिर्नुपर्ने, कुन प्रयोजनका कति ? (सूचीसहित)

नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि लागू गरेको छ । नेप्सेले सोमवारबाट लागू गरेको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७’मार्फत नयाँ शुल्क निर्धारण गरेको हो।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब नाघ्यो

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६.४३ अंकले घटेर १९५८.९४ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिए लगानीकर्ता

साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि आइपीओ जारी गर्ने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यदरले ५६ करोड ६३ लाख ९...

४ वर्ष अगाडि

विदेशमा रहेका नेपालीलाई आइपीओमा १० प्रतिशत आरक्षण लागू, खातामा ५० हजार जम्मा गर्नुपर्ने

नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक शेयर निष्काशन (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू गरेको छ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ८९ करोडमा झर्‍यो

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

४ वर्ष अगाडि

युनिलिभरका शेयरधनीलाई प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश, बुक क्लोज मंसिर ४ गतेदेखि

युनिलिभरले साधारणसभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

४ वर्ष अगाडि
1 94 95 96 97 98 329