गण्डकी गाउँपालिका वडा नम्बर ८ मा अक्सिजनसहितको आइसोलेसन बनाउन लागिएको छ ।
सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र रियल मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन् ।
नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्।
यो साता भारतमा थप १० जना सहित ११ नेपालीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका छन् ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ ।
कोभिड-१९ को संक्रमण भयावह रूपमा फैलिइरहेको छ । यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन ।
काठमाडौं, १७ बैशाख । नेपाली बजारमा सुनको भाउ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा एकैदिन तोलाको ९ सय रुपैयाँ घटेको हो । शुक्रबार सुन तोलामा...
प्रकृतिको नियम उल्लंघन नगर्न मानवजातिलाई महामारीले पटक–पटक पाठ पढाउँदै आएको देखिन्छ । तर, मानवजातिले ती महामारीबाट सिकेको भने कमै देखिन्छ ।
तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शंका प्रकट गरेका छन्। यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ।
© 2026 Cloud Patrika. All Rights Reserved.