काठमाडौं, ६ असोज । सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य १ हजार ७ सय रुपैयाँले ओरालो लागेको हो। चाँदीको भाउमा पनि तोलामा ९०...
फ्रिजबाट निकाल्ना साथ र बजारका चिसो पदार्थहरु सिधै नपकाउनुहोस । यी पदार्थहरुको तापक्रम ठिक्क नभएसम्म पर्खनुस । यसो नगरे चिसो पदार्थलाई सामान्य तापक्रममा ल्याउन धेरै ग्यास खर्च हुन्छ र ग्यास...
कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइमा स्वास्थ्य सुरक्षा व्यवस्था लागू गर्न र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्न नेपाल उद्योग परिसंघले आफ्ना सदस्य लगायत सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।
इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९७ हजार २ सय कायम भएको छ ।
आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको छ । दिल्लीको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन् ।
हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकलाई सजक र सुरक्षित रहि चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेको छ।
कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ।
दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नाराका साथ ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।
‘रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने हो’ ट्यागलाइनसहित कम्पनीले यी विभिन्न स्किम ग्राहकलाई अफर गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.