जीवनशैली

काठमाडौंमा इन्डोनेसियन बाटिक प्रदर्शन शुरु, सम्बन्ध विस्तारमा सहयोग गर्ने आशा

काठमाडौं, २० असार । काठमाडौंमा इन्डोनेसियन बाटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूताबास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको...

७ वर्ष अगाडि

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको लागि ९९ संस्था छनोट

काठमाडौं, २० असार । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य...

७ वर्ष अगाडि

जर्मन सहयोगमा प्रसुती गृहले काठमाडौंका चार स्थानमा स्याटेलाइट केन्द्र खोल्ने

काठमाडौं, २० असार । प्रसुतिगृह अस्पतालको सेवा उपत्यकाका थप चार स्थानमा विस्तार हुने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले उपत्यका भित्रै विभिन्न स्थानमा चार ओटा सम्म प्रसुती गृहका स्याटेलाइट...

७ वर्ष अगाडि

वर्षायाममा मोटरसाइकल वा स्कुटर चलाउदै हुनुहुन्छ ? यसरी बच्न सकिन्छ दुर्घटनाबाट

काठमाडौं, । वर्षायाम लागेसँगै पर्ने पानीको कारण हाम्रो सडकको अवस्था दयनिय हुन्छ । सडकको समयमा मर्मत सम्भार नहुँदा खाल्डोमा पानी जम्ने, हिलो हुने भएकाले सवारी चलाउन कठिन हुन्छ । त्यसैमाथि...

७ वर्ष अगाडि

नक्कली लाईसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं, २० असार । नक्कली लाइसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले नक्कली लाइसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत...

७ वर्ष अगाडि

जर्मनीले उर्जा, स्वास्थ्य र विकासको लागि नेपाललाई तीन अर्ब दिने

काठमाडौं, १९ असार । सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने...

७ वर्ष अगाडि

थाहा पाइराखाैं ग्रीन टी पिउने सही तरीका, यस्ता छन् अचम्मका फाइदा

काठमाडाैं । केहि वर्षयता ग्रीन टी धेरै नै लाेकप्रिय छ । धेरैले यसलाई ताैल घटाउन र शरीरलाई चुस्त दुरूस्त बनाउनकाे लागि प्रयाेग गर्ने गर्छन् । तर, यसकाे फाइदा यतिमात्रै छैन,...

७ वर्ष अगाडि

एभरेष्ट बैंकका ग्राहकलाई मेडीसिटी हस्पिटलमा छुट

काठमाडौं, १८ असार । एभरेष्ट बैंकले नेपाल मेडीसिटी हस्पिटलसँग साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक...

७ वर्ष अगाडि

साझालाई अशोक लेलैण्डले हस्तान्तरण गर्यो २० वटा स्मार्ट बस, यस्ता छन् विशेषता

काठमाडौं, १८ असार । आइएमई मोटर्स द्वारा प्रवर्द्धित अशोक लेलैण्डले वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान लाइनक्स स्मार्ट बस साझा यातायातलाई हस्तान्तरण गरेको छ । लाइनक्स स्मार्ट बसमा विभिन्न खालका विशेषताहरु...

७ वर्ष अगाडि

सरकारले तोके भन्दा बढीमा पेट्रोल बिक्री, ठगिएको उपभोक्तको गुनासो

नुवाकोट, १८ असार । सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षौ भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी...

७ वर्ष अगाडि
1 693 694 695 696 697 724