माओवादी लडाकुदेखि साग स्वर्णसम्मको यात्रा
न खेलाडी बन्ने सपना थियो , न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा, दुब्लाउनकै लागि सिकेको करातेले जिवनको बाटो मोडिदियो । अहिले आफ्नै विगतबारे सोच्दा अनुपमा मगरलाई सपना झैं लाग्छ ।
छिनछिनमै चिया पिउने बानी छ ? मिल्क होईन ब्ल्याक टि रोजौं !
चिया हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ। जाडोमा चियालाई सबैभन्दा उपयुक्त मानिन्छ । अधिक मानिस बिहान उठ्नासाथ खाली पेटमा चिया पिउन मनपराउँछन्।
अगरबत्तीको धुँवा मानव स्वास्थ्यको लागि फाइदा कि बेफाइदा ?
काठमाडौं । धार्मिक कार्यमा होस् वा सांस्कृतिक कार्यमा होस् जताततै अगरबत्ती धूपको आवश्यकता देखिन्छ ।
कुनैपनि कामको सुरुवातमा गरिने पूजापाठमा अगरबत्तीको वषौँदेखि प्रयोग...
कोरोनाका नयाँ लक्षण, यस्तो देखिए तत्काल अलग्गै बस्नुहोस् !
यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन। गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो।
किन पर्छ जाडो मौसममा धेरै चायाँ, कसरी हटाउने ?
‘बजारमा अनेकौं नाम गरेका विभिन्न ब्राण्डका स्याम्फुहरु उपलब्ध छन्’,‘कुन स्याम्फु कस्तो ? यसले असर गर्छ कि गर्दैन् भन्ने, कुराको बारेमा सम्भव भएसम्म एउटा राम्रो व्यूटिसियनसंग छलफल गरेर प्रयोग गर्नुपर्छ ।’
कोपा डेल रे : फाइनलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्दै, यस्तो छ इतिहास
काठमाडौँ । यस सिजनको कोपा डेल रे को फाइनलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्ने पक्का भएको छ ।
गएराती सम्पन्न खेलमा लेभान्टेलाई...
बार्सिलोनाका लागि ला लिगामा मेस्सीको अर्को कीर्तिमान !
ला लिगामा ५ सय ५ खेल खेल्दै क्लबका कीर्तिमान बराबरी गरे । उनले केहि समयअघि आन्द्रेस इटिएस्टाको ४ सय ४२ खेलको कीर्तिमान उछिनेका थिए ।
युट्युबमा १० कराेड भ्यूज पाउने पहिलो नेपाली गीत बन्याे ‘कुटुमा कुटु’
काठमाडौं, १० वैशाख । युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली गीत ‘कुटुमा कुटु’ले १०० मिलियन भ्यूज कटाउने पहिले नेपाली गीतको कीर्तिमान पनि राख्न सफल भएको...
औषधी बिनै रुघा ठीक गर्ने पाँच घरेलु उपाए
काठमाडौं । चिसो बढेसँगै रुघाखोकी जस्ता समस्याहरु देखिनु सामान्य हो । रुघाको कारण नाक समेत बन्द हुने अवस्था आउने र स्वासप्रस्वासमा समेत समस्या हुन...
रहरै रहरले जन्मिएका गायक
एक पटक गाउँमा खरी झरेको मादल भेटियो अनि त्यो किशोरले आफूले मुश्किलले जम्मा गरेको दुई चार रुपैयाँ खर्चेर खरी हाले । तर घरमा लगेर मादल बजाउने हिम्मत गर्न सकेनन, अनि भकारीमा लुकाएर राख्यो । परिवारले चार महिनापछि मात्र उनले मादल लुकाएको चाल पाए ।