टी–ट्वान्टी वरीयतामा सोमपालको एक स्थान सुधार

काठमाडौं, २६ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी–ट्वान्टस् वरीयतामा नेपाली क्रिकेटर सोमपाल कामीले १ स्थान सुधार गरेका छन् । अघिल्लो...

मोटोपनले चिन्तित हुनुहुन्छ,पेट घटाउन रोटी खाने कि भात ?

कतिपयले पेट घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले पेट नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ । धेरै मानिसलाई रोटी खाँदा पेट घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन ।

कोपा डेल रेः कार्नेल्ला विरुद्ध खेल्ने बार्सिलोनाको टोली घोषणा, को को परे ?

काठमाडौं । स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे मा आज बार्सिलोना अन्तिम ३२ को खेलमा तेस्रो डिभिजनको क्लब कार्नेल्लासंग भिड्दै छ । कार्नेल्लाको...

‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम, यस्ता छन् फाइदा

कोरोनाले सिर्जना गरेको असहज परिस्थितिमा ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिलाउन नयाँ स्किम ल्याएको कम्पनीले जनाएको छ। मोटरहेडले यस ब्रान्डका डर्ट, स्क्राम्बलर र स्पोर्ट बाइकहरु उपलब्ध गराउँदै आएको छ।

तनाव कम गर्न तुलसी चिया, जान्नुहोस् अनेक फाइदा

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ ।

एशियामा बढ्दो ‘रोयल इन्फिल्ड’ मोह, कस्तो छ नेपाली बजार मूल्य ?

काठमाडौं । विश्वकै सबैभन्दा पुरानो मोटराइकल कम्पनीमा पर्ने ‘रोयल इन्फिल्ड’ विश्वका धेरै देशमा अच्काली रुचाइन्छ । त्यसमा पनि एशियालाई रोयल इन्फिल्डले आफ्नो मुख्य बजारको...

यी हुन् २०२० मा सबैभन्दा धेरै कमाई गर्ने ५ सेलिब्रेटी, शिर्ष ५ मा मेस्सी...

अमेरिकन मोडल तथा व्यापारी काइली जेनर सन् २०२० मा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटी बनेकी छन् । फोब्र्सका अनुसार काइलीले यो बर्ष ५९० मिलियन डलर कमाई गरेकी छिन् । कोइलीले २०२० को जनवरीमा आफ्नो ब्यूटी प्रोडक्टको ५१ प्रतिशत शेयर विक्री गरेको कारण पनि उनको कमाई धेरै रहेको फोब्र्समा उल्लेख छ ।

विष्णुमतीदेखि सागसम्म : कीर्तिमानी सन्तोषी

विष्णुमतीको किनारमा आयोजना गरिएको दौडमा भने स्याण्डिल र भाइको ट्र्याक लगाएरै कुदेकी उनले प्रथम स्थान हासिल गरिन् । त्यसबेला उनलाई थाहा थिएन, उनको जीवनको परिभाषा त्यही १ हजार ५ सय मिटरको दौडले निर्धारण गरिसकेको रहेछ ।

क्याम्प नाउमा बार्सिलोना बराबरीमा रोकियो, मेस्सीको नाममा अर्को रेकर्ड

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना घरेलु मैदान क्याम्प नाउमा काडिज बिरुद्ध १-१ को बराबरीमा रोकिएको छ । आज भएको खेलमा बार्सिलोनाको लागि खेलको...

स्वस्थ रहन खानुहोस् भुँईकटहर

स्वस्थ जीवनका लागि जीवनशैली र खानपान ध्यान दिन आवश्यक छ । आधुनिक जीवनशैलीका कारण सबैभन्दा ठूलो असर स्वास्थ्यमा पर्ने गरेको छ । कामको व्यस्तताले गर्दा फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा नै कुर्नु पर्ने हुन्छ ।