स्पेनिस ला लिगाः बार्सिलोना आज एथ्लेटिको बिल्बाओसंग भिड्दै
काठमाडौं । स्पेनि ला लिगामा आज बार्सिलोना एथ्लेटिको बिल्बाओसंग भिड्दै छ ।
नेपाली समय अनुसार रातको १ः४५ बाट सुरु हुने खेल बिल्बाओको घरेलु मैदानमा...
आफुखुसी शाकाहारी डाइटप्लान बनाउने युवतीहरुलाई हुनसक्छ कुपोषण !
आकर्षक शरीर बनाउने होडमा इन्स्टाग्रामका सेलीब्रेटीहरुको सिको गर्दै आफूखुसी कडा डाइटप्लान बनाउने युवतीहरुमा कुपोषणको जोखिम बढ्दै गएको पोषणविद्हरुले बताएका छन् ।
हालसालै इन्स्टाग्राममा लोकप्रिय एक...
च्याम्पियन्स लिगः आज बार्सिलोना र फेरेन्सभारो भिड्दै
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब बार्सिलोनाले हंगेरियन क्लब फेरेन्सभारोसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने सो खेल फेरेन्सभारोसको मैदानमा...
विश्वलाई नै आतंकित बनाएका महामारी, कुनले लियो कतिको ज्यान ?
प्लेगको कारण सन् १३४७ देखि १३५३ युरोप तथा पश्चिम एसियामा ७ करोड मानिसले ज्यान गुमाएका थिए । सुरुमा मध्य एसिया वा पूर्वी एसियामा देखिएको प्लेग क्राइमिया हुँदै युरोपसम्म फैलिएको थियो । कालो मुसामा हुने उपियाँबाट उक्त महामारी मानिसमा फैलिएको अनुसन्धानबाट खुल्न आएको थियो ।
युट्यूवबाट हट्यो दुर्गेश थापाको विवादित गीत
काठमाडौं । गायक दुर्गेश थापाको विवादित गीत युट्यूवबाट हटेको छ ।
प्रतिबन्धित लागुपदार्थ खाँदै तिहार मनाउँ भन्ने आाशयको विवादित गीत हटाएपछि मंगलबार बालाजुबाट पक्राउ...
सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलवार प्रतितोला १,५०० रुपैयाँ बढेको सुनको मूल्य बुधवार भने घटेको छ । आज छापवाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घट्यो ।
मंगलवार...
खाना पकाउने ग्यास छिट्टो सकिन्छ ? यसरी गर्नुहोस् प्रयोग बढी टिक्छ !
फ्रिजबाट निकाल्ना साथ र बजारका चिसो पदार्थहरु सिधै नपकाउनुहोस । यी पदार्थहरुको तापक्रम ठिक्क नभएसम्म पर्खनुस । यसो नगरे चिसो पदार्थलाई सामान्य तापक्रममा ल्याउन धेरै ग्यास खर्च हुन्छ र ग्यास बचत हुन् पाउदैन ।
कस्तो हुनुपर्छ बच्चाको कोठा ? यस्ता छन् टिप्स
बच्चाहरुमा साना साना कुराहरले पनि निकै ठुलो प्रभाव पार्ने गरेको हुन्छ । त्यसकारण बच्चामा कुनै प्रकारको नकारात्मक असर नपरोस भनेर अविभावक सचेत हुनुपर्छ ।...
पुरुषलाई पनि हुन सक्छ ब्रेस्ट क्यान्सर, कसरी गरीन्छ उपचार ?
धेरै मानिसहरुको सोच ब्रेस्ट क्यान्सर महिलामा मात्र हुन्छ भन्ने सोच हुन्छ । तर, यो सत्य भने होइन । पुरुषमा पनि स्तन क्यान्सरको सम्भावना उच्च...
कुर्सीमा बसेर खाना खानु हानिकारक, भुइँमा बसेर फाइदै फाइदा
नेपालमा अधिकांश गाउँमा खाना खाँदा भुइँमा नै बसेर खाने चलन छ । मानिसहरु खाना खानकालागि भुईमा पलेटी कसेर बस्थे, तर शहरिकरण बढ्दै जाँदा भुइँमा बसेर खाने चलन विस्तार हट्दै छ भने डाइनिङ टेवलको चलन बढ्दै गएको छ ।