नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारीले युरोपेली फुटबलमा डेब्यु गोल गरेकी छिन् । प्रि सिजन खेलमा हापोएल रानानाका तर्फबाट उनले गोल गरेकी हुन् । । जसमा हापोएल रानाना...
महिला विश्वकपको सहआयोजक राष्ट्र अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ।
पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.१५ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ६.८३ प्रतिशत भाडा बढाइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्।
स्पेन पहिलोपटक फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्डको अकल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि २-१ गोलको जित निकाल्दै स्पेन उपाधि नजिक पुगेको हो।
एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सचेन्ज अफर ल्याएको छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्राजिलियन फरवार्ड नेइमारलाई साउदी प्रो लिग क्लब अल-हिलाललाई ९० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ।
नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।
भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन...
पोर्चुगलका विश्वचर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट पहिलो उपाधि जितेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.