तपाईंकाे धेरै खर्च गर्ने बानी छ ? पैसा बचाउन यी ५ कुरामा ध्यान दिनुहोस्
पैसा कमाउन निकै कठिन छ अझै पैसा जोगाउन झनै कठिन छ । त्यसैले हामीले पैसा खर्च गर्ने बेलामा निकै ध्यान दिनुपर्छ ।
महंगीको यो...
यसरी बन्दैछ अस्ट्रेलियासँग घरमै खेल्ने मैदान (फोटो फिचर)
सन् २०२२ मा हुने विश्वकप फुटबलका छनोटको लागि लागि नेपाली राष्ट्रिय फुटबल टिमले अस्ट्रेलियासँग आफ्नो होम गेम भने दशरथ रंगशालामा नै खेल्न लागेको हो ।
सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानमा जाँदा मास्क अनिवार्य – डब्लूएचओ
यसले गर्दा सबैसँग सबै ठाउँमा शारीरिक दूरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको हो।
तिहारपछि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द
लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको छ ।
किम कादर्शियनको एउटा इन्स्टाग्राम पोस्टको मुल्य १ मिलियन डलर !
काठमाडौं, २६ बैशाख । चर्चित रियालिटी टिभी स्टार किम कादर्शियनले एउटा इन्स्टाग्राम पोस्टबाटै १ मिलियन अमेरिकी डलर अर्थात ११ करोड नेपाली रुपैयाँ भन्दा धेरै...
मनसुनमा विपद् आइपरे २२ हजार परिवारलाई सहयोग गर्ने रेडक्रसको पूर्वतयारी
काठमाडौं, १७ असार । मनसुनको कारण उत्पन्न हुन सक्ने विपद्मा नेपाल रेडक्रस सोसाइटीले २२ हजार परिवारलाई सहयोग गर्ने मनसुन पूर्वतयारी र प्रतिकार्य योजना तयार...
अचानक प्रेमिकाको बानी बदलियाे ? हुनसक्छ उनी अर्कै युवकको खोजीमा छिन्
हरेक सम्बन्ध विश्वासमा टिकेको हुन्छ । एक आपसमा विश्वास भएन भने कुनैपनि सम्बन्ध लामो समयसम्म अगाडी बढ्न सक्दैन ।
त्यसैले सम्बन्धमा प्रेमको साथसाथै...
युवा कलाकार दीपक कुँवरलाई क्यान सिन्देल आर्ट पुरस्कार
काठमाडौं । युवा कलाकार दीपक कुँवर आज काठमाडौँमा सम्मानित भएका छन् । नेपाल व्यावसायिक कलाकार संघले आयोजना गरेको राष्ट्रिय विभूति कलाकार अरानिको स्मृति दिवसका...
स्वस्थ रहन एक दिनमा कति नुन खाने ?
काठमाडौं । नुन खानेकुरालाई थप स्वादिलो बनाउने एक प्रमुख तत्व हो । नुनमा सोडियम पाईन्छ । हामी हरेक दिन नुनको माध्यमबाट सोडियम खान्छौं ।
सोडियमले...
म: म खानु स्वास्थ्यको लागि कति हानिकारक ?
हामी खाजा खान होटेलमा जान्छौँ । मेनु हेर्छौं, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । अधिकांस मानिसको मन पराउने खाजाको सेटमध्ये धेरै पर्छ । म:म रहर मात्रै नभएर बाध्याताको खाना जस्तै बनेको छ ।