सेमिफाइनल पुग्दै अफ्रिकी टिम मोरक्कोले रच्यो इतिहास

अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुग्दै नयाँ इतिहास कायम गरेको छ । शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त

काठमाडौं, २ साउन । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो...

नेपालमा ‘कोरोना जन्तर’ को चर्चा, के हो त्यो ? फाइदा कि बेफाइदा

चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो विज्ञापन गर्न सफल भएको छ । संसद भवन वरिपरी बेच्न राख्नुको अर्थ बुझ्न केहि गाह्रो छैन ।

कोपा डेल रेः यस्तो छ सेभिल्ला विरुद्ध खेल्ने बार्सिलोनाको टोली

काठमाडौं । स्पेनिस कोपा डेल रे मा आज बार्सिलोना सेभिल्लासंग भिड्दै छ । सेभिल्लाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ः४५ बजे सेमिफाइनल खेलको पहिलो...

मेसी कोपा अमेरिकाका सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता

अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मेसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका छन् । १५ वर्षदेखि राष्ट्रका लागि खेलिरहेका उनले यसअघिसम्म उपाधि जित्न सकेका थिएनन्।

तीजमा कसरी राम्री देखिने ? यसरी गर्नुहोस् मेकअप

काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरीतालिका तीज नजिकीँदै छ । यस पर्वमा देशभरका शिव मन्दिरमा हिन्दू नारीहरुको घुँइचो लाग्ने गर्छ । हरेक...

नगरकोटीको कथा संग्रह ’कल्प–ग्रन्थ’को प्रिमियम संस्करण चैतमा आउने, अग्रिम बुकिङ खुल्ला

साहित्य लेखनमा सधैँ नयाँ प्रयोग गर्दै आइरहेका कुमार नगरकोटीको नयाँ कथा संग्रहह ’कल्प–ग्रन्थ’को प्रिमियम संस्करण प्रकाशन हुने भएको छ ।

‘रोयल एनफील्ड हिमालयन’ बजारमा आउदै, कस्तो छ विशेषता ?

काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी रोयल एनफील्ड चाँडै आफ्नो नयाँ भेरियन्ट ‘रोयल एनफील्ड हिमालयन’ बजारमा ल्याउने तयारी गरिरहेको छ । कुन तारिखमा सार्वजनिक गरिन्छ भन्ने...

गोरखामा नगरबस चल्न थालेपछि ट्याक्सी सञ्चालक मर्कामा

संगम तिवारी गोरखा, ५ मंसिर । गोरखा नगरपालिका भित्र विहिवार देखि नगरबस सञ्चालनमा आएको छ । बस सञ्चालनमा आएपछि गोरखा बजार आसपासमा...

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ मर्ज हुँदै

क्लाउडपत्रिका काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । राजधानीमा मंगलवार आयोजित...