कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एकै ओभरमा सोमपालले लिए दुई विकेट

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध चौथो सफलता हात पारेको छ ।

लिग टु सिरिज : नेपाल र नेदरल्यान्ड्सबीच आज प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप लिग टूको नेपालमा जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेल आज हुँदैछ । अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । यी दुवै...

जोर्डनसँग पराजित हुँदै उपविजेता बन्यो नेपाल

नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले पराजित गरेको हो ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्समाथी नेपालको शानदार जीत

नेपालका लागि कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रनको योगदान दिएका थिए ।

टी–२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि राष्ट्रिय क्रिकेट टोलीलाई अर्थ मन्त्रालयबाट ५ करोड...

एसियन च्याम्पियन्स लिगबाट बाहिरियो अल–नासर

अतिरिक्त समयमा पनि खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा अल–नासर १–३ गोलले पराजित हुन पुग्यो । टोलीका लागि रोनाल्डोले मात्र पेनाल्टीबाट गोल गर्न सफल भएका थिए ।

बहराइनसँग खेल्ने टोलीको घोषणा, भरत खवासको पुनरागमन

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन...

राष्ट्रिय फुटबल टोलीसँग जान थप दुई जनालाई मात्रै स्वीकृति

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुरोध गरेकामध्ये डाक्टर राजु डंगोल महर्जन र मिडिया अफिसर गोविन्दराज नेपाललाई मात्रै स्वीकृति दिइएको हो । एन्फाले उक्त छनोट प्रतियोगितामा जानका लागि खेलाडीसहित ४१ सदस्यीय टोलीको सहभागिताका लागि स्वीकृति माग गरेको थियो।

यम तमुले दिए महिला फुटबल टोलीलाई १० लाख नगद

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूलाई यम तमुले व्यक्तिगत रूपमा यम तमुले १० लाख रुपैयाँ नगद सहित सम्मान गरेका छन् ।...