सुनको कारोबार मूल्य साउनयताकै उच्च

नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँ महंगियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

उच्च रेकर्ड बनाएको सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घट्यो

सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन

काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६...

बालबालिकालाई लगाउने ‘एफआईपीभी खोप’ को नियमित तालिका परिवर्तन

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्षभित्रका बालबालिकालाई ८ साताको फरकमा खोप दिँदै आइएको थियो।

कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको डब्ल्यूएचओको घोषणा

डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको छ ।

आजबाट तीन दिन राष्ट्रिय शोक

सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

प्रकाश सपुतको ‘पिर’ बन्यो, एक हप्तामै करोड क्लबमा पुग्ने पहिलो म्युजिक भिडियो

विवादसँगै चर्चामा रहेको गीतले एक सातामै एक करोडले हेरेका छन्। सो गीत युट्युबमा सार्वजनिक गरिएको एक हप्तामै करोड क्लब (१ करोड पटक हेरिएको) मा पुगेको हो।

नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा

फ्राइडे रिलिजको परम्परा धान्दै नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ ।

त्रिकोणात्मक प्रेमको संघर्ष देखाइएको ‘बाबरी’को ट्रेलर (ट्रेलरसहित)

चलचित्र ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।