विद्युतीय गाडी सिट्रोन ई सी थ्री: आकर्षक मूल्यमा लोभलाग्दा फिचरहरु

अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ । यसका दुई भेरियन्टहरु एक लाखमा प्रि–बुकिङ गर्न सकिनेछ ।

दुर्घटना गराएर भागेका झांक्री पक्राउ

दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सुनको भाउ प्रतितोला ६ सय रूपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

नयाँ रेकर्ड बनाएर ओरालो लागेको सुनको भाउ घट्ने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा साताको पहिलो दिन आज सुन-चाँदीको घटेको छ।

प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँले बढेको हो

सुनको कारोबार मूल्य साउनयताकै उच्च

नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँ महंगियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

बढ्यो सुन–चाँदीको भाउ

नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

फैलिँदै हैजा, कसरी बच्ने ?

हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको छ । हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ ।

नेवार समुदायको नयाँ वर्ष नेपाल सम्वत आज

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् ।

‘पूर्णबहादुरको सारङ्गी’ले रच्यो इतिहास, सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र

पूर्णबहादुरको सारङ्गी’ले कमाईको मामलामा इतिहास रचेको छ । यो चलचित्र सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ ।