स्कटल्याण्ड अष्ट्रेलियासँग पराजित हुँदा इंग्ल्यान्ड ‘सुपर ८’ मा
जवाफमा अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ट्राभिस हेडले ४९ बलमा ६८ रन बनाए भने मार्कस स्टोइनिसले २९ बलमा ५९ रन जोडे । यो समूहबाट अष्ट्रेलिया र इङ्गल्याण्डमा सुपर एटमा पुग्दा स्कटल्याण्डसँगै नामिबिया र ओमान बाहिरिएका छन् ।
चारदेशीय महिला फुटबल: नेपाली टोली घोषणा, पहिलो खेल जोर्डनसँग
प्रतियोगिता आगामी जुलाई १० देखि १६ (असार २६ देखि साउन १० गतेसम्म) सम्म सञ्चालन हुँदैछ । जसमा नेपालसँगै आयोजक लेबनान, जोर्डन र बंगलादेश सहभागी छन् । नेपालले असार २६ अर्थात जुलाई १० मा जोर्डनसँग खेल्नेछ ।
मेसी र रोनाल्डोबीना बालोन डे’ओर
फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी महिला वर्ष खेलाडी प्रशिक्षक युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो ।
बलिउड स्टार नवाजुद्दिन सिद्दिकी नेपालमा
नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन बलिउड स्टार नवाजुद्दिन सिद्दिकी काठमाडौं आइपुगेका छन् ।
ओलम्पियाड खेल्ने चेस टोलीले किन पाएन हङ्गेरीको भिसा ?
नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो ।
टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित
काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना...
वर्षको एक दिन मात्र खुल्ने तलेजु भवानीको दर्शनमा हजारौं लामवद्ध
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ उपत्यकाका विभिन्न स्थानबाट तलेजु भवानीको दर्शन गर्न आएका भक्तजनहरूको बिहानैदेखि भीड रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा लगिन्छ।
सन्दीपले पाए अमेरिकाको भिसा
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा पाएको जानकारी गराएको हो ।
साफ महिला फुटबलको फाइनलका टिकट बिक्रि किन रोकियो ?
साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि फाइनल खेलको टिकट बिक्री स्थगित गरिएको जनाएको छ ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने महानगरको तयारी
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।