दसैंको महाअष्टमी र महानवमी पर्व आज एकै दिन, यस्तो छ महत्व

यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

साफ च्याम्पियनसिप: साम्बाले पहिलो खेल गुमाउने

कात्तिक १ देखि १४ सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ।सहभागी हुन भुटानबाहेक सबै टोली काठमाडौं आइपुगेका छन्। भुटानी टोली भोलि बिहान काठमाडौं आइपुग्नेछ।

पुनरागमन खेलमा अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक

लियोनल मेसीले पुनरागमन खेलमा आफ्नो मुलुकका लागि ह्याट्रिक गरेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व च्याम्पियन अर्जेन्टिनाले बुधबार बोलिभियामाथि ६–० को विशाल जित निकालेको छ ।

मनसुन देशैभर सक्रिय, कहाँ छ धेरै जोखिम ?

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने भएको छ । विभागले उच्च सतर्कता अपनाउन भनेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।

आज कहाँ कस्तो रहनेछ मौसम ?

आज केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान मौसम बुलेटिन जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ ।

ओमानका विदेशमन्त्री सोमबार नेपाल भ्रमणमा आउँदै

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी सोमबार नेपाल आउँदैछन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

बाल दिवस आज मनाइँदै

‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ दिवस मनाइएको थियो ।

काठमाडौँबाट दसैंमा घर जान मोबाइलबाटै काट्न सकिन्छ ४३३ गन्तव्यको टिकट

यसैबीच, अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भने प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न अनुरोध गरेको छ ।

घट्यो वर्षा, सप्तकोशीमा पुनः दौडन थाल्यो जेटबोट

सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

शिवरात्रीका नाममा विकृतिः गाँजा,भाङको ‘ह्याङ्गओभर’ कम गर्न अपनाउनुहोस् यी घरेलु उपाय

हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाइरहेका छन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । केहीले भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।