मास्कको रोचक इतिहास : ब्ल्याक डेथ प्लेगदेखि बाध्यताको कहानी
एक समय थियो, मास्कको प्रयोग अस्पतालबाहिर अपराधीहरुले बढी गर्थे । विस्तारै पप स्टार र स्वास्थ्यमा विशेष सर्तकता अपनाउने जापानी पर्यटकले पनि मास्क लगाउन थाले । तर कारोना महामारीपश्चात फेस मास्कविनाको सार्वजनिक जीवन नै कल्पना बाहिर भएको छ ।
आइसीसीलाई कोका–कोलाको प्रायोजन
क्लाउडपत्रिका
काठमाडौं, २० माघ
अन्तरराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)का विश्वव्यापी गतिविधिलाई अब कोकाकोलाले प्रायोजन गर्ने भएको छ । कोकाकोला र आइसीसीबीच विश्वव्यापी प्रायोजन गर्ने सन्दर्भमा साझेदारी भएको...
स्पेनिस ला लिगा: मेस्सीविना बार्सिलोनाको सहज जित, तेस्रो स्थानमा उक्लियो
सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
त्रिकोणात्मक टी-२०: नेपाल नेदरल्याण्ड्ससँग पराजित
मंगलबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो ।
शिखर सुजको समर सेल, शोरुममा ७० प्रतिशतसम्म छुट
काठमाडौं, ४ फागुन । शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका शोरुममा समर सेल शुरु गरेको छ । समर सेलका अवसरमा शिखरका ११ वटा...
भुकम्पपीडित छुट तथा पुनःजाँच सर्वेक्षणको समय थपियो
काठमाडौं, ३२ जेठ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत स्थलगत लगत संकलनको कार्य असार १५ गतेसम्मका लागि थप गरेको छ ।
यसअघि...
बच्चालाई कसरी बनाउने संस्कारी, जसरी हुर्किन्छन् त्यसैगरी सिक्छन्
हरेक आमाबुबा आफ्नो सन्तानले राम्रो गरेको हेर्न सुन्न चाहन्छ । यति मात्र होइन, अरूले प्रशंसा गरिदिए भने उनीहरूलाई थप खुसी मिल्छ । उनीहरू आफ्नो सफलताको मापन नै आफ्ना सन्तानको सफलताबाट गर्न थाल्छन् । त्यसैले हरेक अभिभावक आफ्ना सन्तानलाई खुसी, सफल र स्वस्थ बनाउन सधैँ तत्पर हुन्छन् ।
चलचित्र ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक, यस्तो देखिए प्रदिप खड्का
काठमाडौं । बहुप्रतिक्षीत चलचित्र प्रेम गीत ३ को टिजर सार्वजनिक भएको छ ।
प्रदिप खड्काको मुख्य भुमिका रहेको चलचित्रमा उनको अलवा क्रिस्टीना गुरुङ्ग, शिव...
तरकारीबाट शरीरमा हानिकारक विषादी, क्यान्सरसम्मको जोखिम
२२ असार, काठमाडौं । सरकारले भारतबाट नेपाल भित्रने तरकारीको विषादी परिक्षण गरेर मात्र आयात अनुमति दिने निर्णय फिर्ता लिएको छ ।
यससँगै अब नेपाली...
कसरी सुरु भयो आयतित संस्कृति भ्यालेन्टाइन डे ? यस्तो छ रोचक कथा
संभवत कतिपयलाई भ्यालेनटाइन डे बारे जानकारी नहुन पनि सक्छ । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो ।