जीवनशैली

फाइनलअघि ‘साम्बा’ले भनिन्-‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’

उनले भनेकी छिन् -देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको...

२ वर्ष अगाडि

अभियन्ता डा. गोविन्द केसीले दिए फेरि सत्याग्रहको चेतावनी, यस्ता छन् ६ बुँदे माग

उनले कैलालीको गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा ऐन अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्न र इलाम, उदयपुर र डडेलधुरारामा सरकारी मेडिकल कलेज...

२ वर्ष अगाडि

टी-२० क्रिकेट: नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि १८४ रनको लक्ष्य पछ्याएको नेपाल पुरै ओभरमा १८२ रनमा...

२ वर्ष अगाडि

कुशल भुर्तेल लगातार ‘डक आउट’

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा पनि कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका छन् । उनी भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याच आउट...

२ वर्ष अगाडि

नेदरल्याण्ड्सले दियो नेपाललाई १८५ रनको लक्ष्य

टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले पूरै ओभरमा ४ विकेटको...

२ वर्ष अगाडि

हिरोको सर्भिस र पार्ट्स अभाव हुन नदिने सिजी मोटर्सको प्रतिबद्धता

मार्चदेखि हिरो सर्भिस सेन्टरमा पार्टपुर्जा सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउससमेत तयार भइरहेको छ। पार्टपुर्जा आयात गर्न प्रतीतपत्र (एलसी) खोलिसकेको कम्पनीको भनाइ छ।

२ वर्ष अगाडि

नेदरल्याण्ड्सविरुद्ध टस जितेर नेपाल फिल्डिङमा, टोलीमा दुई परिवर्तन

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

२ वर्ष अगाडि

सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता

लेबनानविरुद्ध गोल गरेकी साम्बालेमहिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याएकी छिन्। लेवनानविरुद्ध खेलको ७६ औँ मिनेटमा बराबरी गोल फर्काएकी साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्।

२ वर्ष अगाडि

टी-२० क्रिकेट: नामिबियासँग नेपाल २० रनले पराजित

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

२ वर्ष अगाडि

नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य, इटनको कीर्तिमानी शतक

टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले पूरै ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको हो।

२ वर्ष अगाडि
1 181 182 183 184 185 716