फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले विजयी शुरूआत गरेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट...
ट्रेबल विजेता म्यानचेस्टर सिटीबाट कीर्तिमानी गोलकर्ता हालान्डसहित केभिन डे ब्रुइन, रुबेन डायस, विश्वकप विजेता जुलियन अल्भारेज, बर्नार्डो सिल्भा, रोड्री र जोस्को ग्वार्डियोल मनोनयनमा परेका छन्। यो वर्षको बालोन डी’ओर अवार्ड...
पालले अब शुक्रबार समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि–२० विश्वकप छनोट खेल्न पाउनेछ ।
डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कपको अन्तिम लिग प्रतिस्पर्धामा २ रनले जित निकाल्दै एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ।
भारतसँग १० विकेटले पराजित हुँदै नेपाल एसिया कप क्रिकेटबाट बाहिरिएको छ । यो नतिजासँगै भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन् । नेपाल भने एसिया कप क्रिकेटको समूह चरणबाटै घर...
श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो।
एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन् । उनले ८८ बलमा ७ चौंकाको सहयोगका ५० रन पूरा गरेका हुन् ।
भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए।
नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका...
© 2026 Cloud Patrika. All Rights Reserved.