वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल १० टिम सहभागी छन् । प्रतियोगितामा सहभागी टिमलाई एक समूहमा पाँच टोली रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
सुरक्षा पन्त, नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टको मुख्य भूमिका रहेको फिल्म कर्णाली प्रदेशमा विद्यमान जारी प्रथाबारेमा केन्द्रित छ।
वायु प्रदूषणको मात्रा १७२ एक्युआई रहेको छ। रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदूषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।
जारीका निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् ।
यस्तै टोटेनहमलाई बर्नेमाउथले ३-२ गोल अन्तरले हराएको छ भने उल्भ्सले ब्रेन्टफोर्डलाई २-०, क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २-० र फुलहमले एभर्टनलाई ३-१ ले हरायो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन...
काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
रण’ नामक चलचित्रको ४२ वटा टिकट बिक्री हुुँदा रु ३ हजार ५९६ ग्रस कमाइ भएको छ । चलचित्र ‘नरसिम्हा’ को ४९ टिकट बिक्री भएवापत रु ४ हजार ८३२, ‘चोर र...
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.