प्रचण्डले नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
काठमाडौं । नेपाली क्रिकेटको विश्वकप छनौटको यात्रालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिइसकेका छन् । भारतीय दूतावासले पनि बधाई दिएको छ...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाली खेलाडीहरुमा अद्भूत क्षमता रहेको बताएका छन्। बिहीबार आईसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएईलाई हराउँदै विश्वकप छनोटमा पुगेपछि प्रशिक्षक...
नेपालले खेल जित्ने सम्भावना कायमै रहेको अवस्थामा अम्पाएरहरूले खराब प्रकाशका कारण खेल अगाडि बढ्न नसक्ने निर्णय लिए । जसअनुसार नेपाल ९ रनले विजयी भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकोमा बधाई दिएका छन् ।
नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा डकवर्थ लुईस नियम अनुसार यूएईलाई २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग टु’अन्तर्गत सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध गुल्सन झालेले अर्धशतक बनाएका छन् । जहुर खानको बलमा २ रन लिएसँगै गुल्सन झाले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक...
आईसीसी क्रिकेट विश्वकप ‘लिग टु’अन्तर्गत सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध आरिफ शेखले अर्धशतक बनाएका छन् ।
आईसीसी लिग २ अन्तर्गत यूएईविरुद्ध जित्नै पर्ने खेलमा नेपाली टोलीको हौसला बढाउन पुगेका दर्शकले त्रिवि क्रिकेट मैदान भरिएको छ।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग टु’अन्तर्गत सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालका ब्याटर भीम सार्कीले अर्धशतक पूरा गरेका छन्। शुरूआतमा खराब प्रदर्शन गरेको नेपालका चलेका ब्याटरहरू एकपछि अर्को गर्दै लगातार...
© 2026 Cloud Patrika. All Rights Reserved.