डर्टमण्ड सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमण्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।
एजेन्सी । टी–२० क्रिकेट विश्वकप प्रतियोगिता आजदेखि शुरू भएको छ । उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे प्रतिस्पर्धामा उत्रिएका छन् । अमेरिकाले पहिले फिल्डिङ गरिरहेकाे...
विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेको नेपाली टोली नेपालीको अपार समर्थनका कारण उत्साहित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोग गरेवापत शुल्क नलिन आग्रह गरेको छ । महानगरले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको हो । महानगरपालिकाले सूचना जारी...
सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।
नेपालले विश्वकप फुटबल २०२६ को एसियाली छनोटका अन्तिम दुई खेल खेल्न आगामी साता साउदी अरबको यात्रा गर्दै छ । नेपाली टोली यतिबेला चोटको मारमा परेको छ ।
पोस्टरमा वर्षासहित दीपकराज गिरी र केदार घिमिरे (माग्ने बूढा) फिचर्ड छन्। जहाँ दीपक र वर्षालाई जोडीको रूपमा हेर्न सकिन्छ। राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई बिहे गरेको देख्न सकिन्छ। माग्ने...
नेपाल र अमेरिकाको खेल राति सवा ९ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा...
यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको अनुमान गर्न थालिएको छ ।
जुन ६ मा नेपालमै हुने भनिएको खेल दशरथ रंगशालाको खराब अवस्थाका कारण उक्त खेल साउदीमा सारिएको हो। खेल साउदीको प्रिन्स महम्मद फहद रंगशालामा जुन ६ अर्थात् जेठ २४ गते राति...
© 2026 Cloud Patrika. All Rights Reserved.