पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
महाशाखाका अनुसार प्रदेश न १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
बढ्यो सुन–चाँदीको भाउ
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
एमजीले ल्यायो एक्सचेन्ज अफर, जुनसुकै गाडी साट्न मिल्ने
एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सचेन्ज अफर ल्याएको छ।
प्रधानमन्त्री देउवाले गरे चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त, मन्त्री आलेले ५ महिनाको तलब दिने
चलचित्र निर्माणका लागि पर्यटनमन्त्री प्रेम आलेले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्।
भरतमणि, बिक्की र सन्तोष कमेडी च्याम्पियनको फाइनलमा, हिक्मत बाहिरिए
सेमिफाइनलको प्रस्तुतिमा दिएको भोटका आधारमा उनिहरु फाइनलमा पुगेका हुन् । सुदूरपश्चिम कञ्चनपुरका हिक्मत हिक्मत महरा आउट भएका छन् ।
स्लो ओभर रेटका कारण भारतीय क्रिकेट टिमलाई आइसिसिको जरिवाना
काठमाडौं । भारतीय क्रिकेट टोली आइसिसिको जरिवानामा परेको छ । भारतिय टिमले स्लो ओभर रेटका कारण जरिवाना तिर्नुपर्ने भएको हो ।
अस्ट्रेलिया भ्रमणमा रहेको...
चिसो मौसममा केराउ खानुका ५ फाइदाः हड्डी बलियोदेखि छालाको सुरक्षासम्म
काठमाडौं । केराउ खानमा स्वादिलो हुनुका साथै पौष्टिक तत्वले भरिपुर्ण हुन्छ । केराउमा भिटामिन ए, बि वान, बि सिक्स, सि र के पाईन्छ, त्यसैले...
निजी अस्पतालले आरडीटी खरीद मूल्यको २० प्रतिशत बढीसम्म परीक्षण शुल्क लिन पाउने
कोरोनाभाइरसको आरडीटी (द्रुत पहिचान परीक्षण) गर्ने निजी अस्पतालले सामग्री खरीदको २० प्रतिशत सम्म बढाएर शुल्क लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
आयरल्याण्ड ‘वुल्भ्स’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
आयरल्यान्ड वुल्भ्सविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ टीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो
मनसुन थप सक्रिय, तीन प्रदेशका केही ठाउँमा ‘भारी’ वर्षाको सम्भावना
प्रदेश-१, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।