जीवनशैली

फुर्सद भयो रविलाई मुद्दा हाल्दिउँ कि क्या हो ?

‘अलिकति फुर्सद् भयो के गर्ने होला? एउटा मुद्दा म पनि हाल्दिउ कि क्या हो रबि लामिछानेलाई,’ गिरीले फेसबुकमा लेखेका छन्।

३ वर्ष अगाडि

मेसीलाई अल हिलालको वार्षिक ५८ अर्ब रुपैयाँको प्रस्ताव

मेसीले यो प्रस्तावको विषयमा केही बोलेका छैनन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबकै क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। गत वर्ष उनलाई अल नस्रले २०० मिलियन युरोमा सम्झौता गरेको थियो।

३ वर्ष अगाडि

सन्दीपविरुद्धको सुनवाइ आजपनि स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ ।

३ वर्ष अगाडि

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई हजार बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रहेको छ । यो नै हालसम्मकै उच्च मूल्य हो ।

३ वर्ष अगाडि

गुजरातको लगातार दोस्रो जित, दिल्ली फेरि पराजित

इण्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ।

३ वर्ष अगाडि

जावलाखेल शीर्ष स्थानमा उक्लियो

जितसँगै जावलाखेल ६ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटो भने १२ अंकसहित तेस्रो स्थानमा झरेको छ।

३ वर्ष अगाडि

टिभीएसको नयाँ वर्ष अफर, बाइक किन्दा हेल्मेट सित्तैमा

नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षमा ‘नयाँ अफर’ ल्याएको छ ।

३ वर्ष अगाडि

नेपालमा कोरोनाको बढी संक्रामक एक्सबीबी.१.१६ सवभेरियन्ट फैलिरहेको पुष्टी

नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय देखिएका छन् । यसमा पनि सबैभन्दा धेरै अत्यन्त संक्रामक मानिने एक्सबीबी.१.१६ फैलिएको पुष्टी भएको छ ।

३ वर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रंगशालाको स्वामित्व सरकारले नै लिएर निर्माण गर्ने निर्णय गरेको हो ।

३ वर्ष अगाडि

विभागीय ‘डर्बी’ : एपीएफको सहज जित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लब विजयी भएको छ ।

३ वर्ष अगाडि
1 265 266 267 268 269 725