तोलामा २ लाख ४० हजार नाघ्याे सुन

सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । याे अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो ।सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।

युराेपमा नेपालका उडान अझैसम्म प्रतिबन्ध

युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि पनि प्रतिबन्ध लगाएको छ ।

प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ साउन । आइतबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँ बढेको हो । शुक्रबार प्रतितोला ८९ हजार ७००...

‘एकपटक कोरोना संक्रमित भएपछि दोस्रो पटक कम्तिमा ६ महिना सुरक्षित’- अध्ययन

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने गरी खतरा नभएको पाइएको हो ।

अग्नि ग्रुपको अनलाइन फिटनेस कार्यक्रम हुँदै, श्रृङ्खला खतिवडाले सञ्चालन गर्ने

तीन दिन आम नागरिकहरूलाई महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रामाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवाद गर्ने जनाएको छ ।

लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल

'मैले क्रिकेटमा असाध्यै इन्ट्रेस्ट दिन थालेको नेपालमै खेल हुन थालेपछि हो,’ उनले भने, ‘आज आएर लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी छु । टिम व्यवस्थपनलाई धन्यवाद ।’

रामदेवको कोरोना निको पार्ने दाबी २४ घण्टा पनि टिकेन, औषधिमा सरकारको प्रतिबन्ध

मन्त्रालयले कम्पनिलाई यस किसिमको औषधिको विज्ञापन तत्काल रोक्न समेत आग्रह गरेको छ । मन्त्रालयले यो विषयमा राम्रोसँग अनुसन्धान भइनसकेोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ ।

आइफा अवार्डलाई ४४ कराेड दिने सरकारी निर्णयकाे साझा पार्टीद्वारा विराेध

काठमाडौं, १५ असार । भारतिय निजी संस्थाको आयोजनामा काठमाडौंमा हुने भनिएको फिल्म अवार्ड समारोह (आइफा) को सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने निर्णयको साझा...

काभ्रेका १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खाेप

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ ।

लिटल थिएटर ग्यारेजमा यसरी रमाउँदै छन् बालबालिका (फाेटाे फिचर)

काठमाडौं, ४ बैशाख  । ‘हामी बालबालिका हौं, हामीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौंं’ भन्ने मूल भावका साथ थिएटर मलले 'लिटल...