कलाकार तथा निर्माता दमन रुपाखेतीले नयाँ टेलिसिरियल 'लाष्टाँ त्यै' निर्माण गरेका छन् ।
मोबाइल गेमहरूको प्रकृति प्रत्येक वर्ष विकसित हुने क्रम जारी रहेको छ । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल । बालबालिकाहरु पनि त्यही मौकामा अनेकौ मोबाइल खेलमा...
उनी यसअघि सन् २०११ देखि २०१५ सम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षक थिए। नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप क्रिकेट खेल्दा पुबुदु नै प्रशिक्षक थिए।
लोक गायक प्रेमराजा महतको नयाँ गीत सार्वजनिक भएको छ ।
विज्ञहरुका अनुसार मिथेनको मात्रा उच्च भएमा स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । यसले मानसिक स्थिति, आवाज, आँखाको दृष्टि, स्मरण शक्तिमा असर गर्छ । बान्ता आउने र बेहोस हुनेसम्मको समस्या समेत...
निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रम ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले शिक्षित युवाको शिक्षक बन्ने संघर्षलाई देखाएको छ ।
यूरोपभर बढ्दो तापक्रम र डडेलोका कारण मानिसहरुको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीससम्म फैलिएको छ । चर्को गर्मीले पोर्चुगलमा मात्र एक...
कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइँदैछ।
गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ ।
काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको छ । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.