साफ महिला फूटबल : नेपाल र माल्दिभ्स भिड्दै
घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
चिसो मौसममा हरियो लसुन खानुका फाइदाहरु
काठमाडौं । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी अनेक रोगहरुलाई पनि हटाउँछ । लसुनको पोटी मात्र...
संक्रमणदर अझै ३० प्रतिशत माथि, पीसीआर परीक्षण दोब्बर घटाएर संक्रमित कम देखाउँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४३६९ जनामा संक्रमण पुष्टि भएको छ ।
टी–२० अन्तर्राष्ट्रियमा आसिफ शेखको हजार रन
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार...
विश्व विजेता अर्जेन्टिना फिफा वरीयताको दोस्रोमा उक्लियो, नेपाल १७५ औं स्थानमा
नवौं स्थानको पोचुर्गल यथावत रहँदा तीन स्थान तल झरेको स्पेन वरीयताको दशौं नम्बरमा छ । त्यसपछि स्वीटजरल्याण्ड, अमेरिका, जर्मनी, मेक्सिको,उरुग्वे,कोलम्बिया, डेनमार्क,सेनेगल र जापान २० औं स्थानमा रहेको छ ।
२५ स्थानमा चार्जिङ स्टेसन बनाइँदै, सञ्चालन तथा सुरक्षाको जिम्मा प्रहरीले गर्ने
विभिन्न स्थानमा २५ वटा विद्युती सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच समझदारी भएको छ । सोमबार विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
मेडिकल परीक्षण अघि नै गर्भावस्था पत्ता लगाउने एप्पल वाच !
मेडिकल परीक्षण अघि नै गर्भावस्था पत्ता लगाउन सक्ने एप्पल वाच सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आफूसँग भएको घटनालाई उद्धृत गर्दै एक महिलाले लेखेकी छिन् कि उनको एप्पल वाचले मेडिकल टेस्ट हुनुअघि नै आफू गर्भवती भएको संकेत गरेको थियो।
वर्षौसम्म आनन्ददायी यात्राको लागि मोटरसाइकलका यी भागमा दिनुहोस् विशेष ध्यान
काठमाडौं । मोटरसाइकल अत्यावशेक साधन बनिसकेको छ । दैनिक रुपमा आवश्यक पर्ने मोटरसाइकलको हेरचाहमा पनि विशेष ध्यान दिनुपर्छ ।
मोटरसाइकलका केहि भागहरु धेरै संवेदनशील...
यूएई विरुद्ध पहिले बलिङ गर्दै नेपाल, टिममा फर्किए दीपेन्द्रसिंह ऐरी
खेलका लागि प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् । दीपेन्द्रले जारी छनोट प्रतियोगितामा एक खेल पनि खेलेका छैनन् । सिंगापुरविरुद्धको पहिलो खेलअघि नै दीपेन्द्र घाइते भएका थिए ।
रुस-युक्रेन द्वन्द्वको असर: सुनको भाउ प्रतितोला १ लाख नाघ्यो, चाँदीमा नयाँ कीर्तिमान
विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।