लकडाउन खुकुलो भएपनि नेपालमा ११ प्रतिशत बढि मानिस घरभित्रै
सरकारले लकडाउन सहज गरेसँगै काठमाडौं लगायत अन्य ठाँउमा चहलपहल बढेको छ। यद्यपि ११ प्रतिशत बढि नेपाली अझैपनि घरभित्रै रहेका छन् ।
त्रिदेशीय शृंखलामा नामिबियाको लगातार चौथो हार
आईसीसी विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय श्रृङ्खलाको पाँचौ खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको छ ।
वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य
टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेष्टइण्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो ।
गर्भावस्थामा पोषणको कमी भएका बच्चामा मोटोपनको समस्या धेरै
काठमाडौं । गर्भावस्थाको समयमा आमाको आहारमा पोषणको कमी भए यसको असर बच्चामा देख्न सकिने अध्ययनबाट पत्ता लागेको छ ।
वैज्ञानिकहरूका अनुसार गर्भावस्थामा पोषणको कमी भएका...
धेरै सुत्ने बानी छ ? हुन सक्छ यस्ता समस्या
काठमाडौं । स्वस्थ जीवनशैलीको लागि निन्द्रा आश्यक हुन्छ । आवश्यक मात्रामा सुत्दा स्मणशक्ति बढ्नुका साथै शक्ति संचयपनि हुन्छ । आवश्यक मात्रामा निन्द्रा पुरा नहुँदा...
जन्मजात ओठ काटिएका बालबालिकाको नि:शुल्क शल्यक्रिया
महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा जन्मजात ओठ काटिएका बालबालिकाको नि:शुल्क शल्यक्रिया हुने भएको छ ।
नारायण रायमाझीको ‘परदेशी–२’ कात्तिक ३ मा रिलिज हुने
चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी–२’ कात्तिक ३ मा रिलिज हुने भएको छ । यसअघि पटक–पटक सर्दै आएको चलचित्रको रिलिज तय भएको हो ।
टी- २० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
नेपाल प्रतियोगिताको समूह डी मा नेदरल्याण्ड र अन्य तीन टेष्ट खेल्ने राष्ट्र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ । उनीहरुले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।
बागमतीका सबै प्रादेशिक अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क
भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो।