भौतिक मन्त्री महासेठलाई बालेनको धुलो उपहार (भिडियोसहित)

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला ।

फोटोमा निर्माणाधीन `गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला` (फोटो फिचर)

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नेतृत्वमा चितवनको भरतपुरमा निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ को निर्माण कार्य...

किन झर्छ कपाल ? यस्तो छ कारण

काठमाडौं । पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ । कपाल झर्ने समस्याको कारण भर्खरका युवा युवतिको सबैभन्दा ठूलो समस्या बन्दै गएको छ...

सोमपाल र कुशल चम्किएको खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो

नेपालले अमेरिकामाथि रोमान्चक जित निकालेको छ । यससँगै नेपालले टी–२० आई सिरिज समेत जितेको छ । पहिलो खेल सहजै जितेको नेपाललले दोस्रो खेलमा भने संघर्ष गर्नु परेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो ।

तोलामै हजार रुपैयाँ बढ्यो सुनको भाउ, प्रतितोला ७३ हजार ५ सय

काठमाडौं, १८ भदौ । तीज सकिएसङ्गै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा...

बार्सिलोनालाई झड्का, मुख्य हतियार लेवान्डोस्कीमाथि तीन खेल प्रतिबन्ध

स्पेनिस फुटबलमा अनुशासन हेर्ने विभाग टीएडीले दुई महिनाअघि ओसासुनाविरुद्ध रातो कार्ड खाएको आधारमा तीन खेलको प्रतिबन्ध लगाएको हो ।

नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित

भारतको गुजरातस्थित भापीमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । दोस्रो खेलमा मंगलबार नेपालले बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गरेको हो ।

नक्कली लाईसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं, २० असार । नक्कली लाइसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले नक्कली...

औषधि घरमा, फोनकै भरमा

काठमाडौ उपत्यकाको रिङरोडको पन्ध्र किलोमिटर बाहिर सम्म नि:शुल्क होम डेलिभरी गरिने संस्थापक पवनराज घिमिरेले बताए। बिहान नौ बजे अगाडिको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टा भित्र डेलिभरी गरिने बताइएको छ।

१३ औं साग: ट्रायाथोलन पुरूषतर्फ स्वर्ण पदक भारतको पोल्टामा,नेपाललाई कास्य

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुरूष ट्रायथोलनमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा लेकसाइडमा भएको प्रतियोगितामा...