प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत आज भएको खेल तारिफयोग्य भएको बताएकी छिन् ।
नेपाल आईसीसी टी २० विश्वकपअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले १८५ रनको लक्ष्य दिएकोमा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाएको हो।
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो ।
आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ । आइतबार नेपाली समय अनुसार सवा ३ बजे खेल सुरु हुनेछ ।
सरकारी अस्पताल भन्नेबित्तिकै बिहानैदेखि टिकट काट्न लागेको लामो ताँती, रिपोर्ट लिन घण्टौँको पर्खाइ र कागजी फाइल बोकेर यताउता दौडिरहेका बिरामीका आफन्तकाे दृष्य आँखा र दिमागमा आइहाल्छ । तर, ललितपुरको लगनखेलस्थित...
नेपाली बजारमा सुनको भाउ लगातार ओरालो थालेको छ । बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुन आज शुक्रबार पनि ४ हजार २ सय रुपैयाँले घटेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।
काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले जनाएको छ ।
वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएकोले निर्वाचन आचार संहिताअनुकुल नै कार्यक्रम अगाडि बढेको महानगरले जनाएको छ।
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ आज फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.