दश खेलाडीमा सीमित कोलम्बियाले बिहीबार उरुग्वेलाई १–० लाई पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अब आइतबार हुने फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।
स्पेन यूरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको...
क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका जुलियन...
मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर...
राजधानी उपत्यकासहित देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । यस्तो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेको छ । बाढी र पहिरोको उच्च जोखिम अझै बढ्ने...
ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा विजयी भएको उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो । लसभेगासमा आइतबार सम्पन्न क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टीसुटआउटमा ४–२ ले...
एजेन्सी । टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार राति भएको खेलमा टर्कीले अस्ट्रियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। यता नेदरल्याण्डले रोमानियालाई...
मनसुन सक्रिय हुँदै गएपछि भारी वर्षा सम्बन्धी रेड अलर्ट जारी भएको छ । रेड अलर्ट ३४ जिल्लामा जारी गरिएको हो । सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका अनुसुार कोशी,...
कोपा अमेरिका फुटबलको समूह ‘बी’को अन्तिम खेलमा भेजेजुयलाले जमाकाइलाई ३-० गोलले हराउँदा मेक्सिको र इक्युडरले गोलरहित बराबरी खेलेका छन्।
एजेन्सी । भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । आइतबार इन्स्टाग्राममार्फत जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । विश्वकपको...
© 2026 Cloud Patrika. All Rights Reserved.