आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले नेपालाई ६ विकेटले हराएको हो ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।...
सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै भनेका छन्, ‘उत्कृष्ट प्रदर्शनका लागि मेरो शुभकामना छ । प्रतियोगितामा तपाइँहरु उत्कृष्ट प्रदर्शन गर्नुहोस् । नेपालको गौरव बढाउनुस् । जय नेपाल ।’
आइसीसी टी–२० विश्वकप २०२४ मा आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दैछ । खेल नेपाली समय अनुसार राति ९: १५ मा अमेरिकाको डालसमा रहेको ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसीसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । उपविजेतालाई १२ लाख २८ हजार अमेरिकी...
सरकारले देशभरका स्थानीय निकायलाई टी–२० विश्वकपको खेल लाइभ देखाउन निर्देशन दिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले खेल्ने हरेक खेल लाइभ देखाउने व्यवस्था मिलाउन निर्देशन...
टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्। बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट...
काठमाडौंमा ९९, झापामा ९८, चितवनमा ७३, मकवानुरमा ५६ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । जाजरकोट, मुगु, डोल्पा, जुम्ला, बैतडी, मुस्ताङ,...
काठमाडौं महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ...
© 2026 Cloud Patrika. All Rights Reserved.