तालिका अनुसार मछिन्द्रले फागुन २१ गते जावलाखेलविरुद्ध खेल्दै यात्राको सुरुआत गर्नेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।
उनले राष्ट्रिय टिमका खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी कुशल भुर्तेल लगायतलाई इन्स्टाग्राम अनफलो गरेका हुन् ।
नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन् । बंगलादेशको ढाकामा आज भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन् ।
काठमाडौंको बबरमहलमा आज बिहान गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका छन्।
रोनाल्डो र मेस्सी दुवैले गोल गर्दा फ्रान्सको क्लब पीएसजीले साउदी अरेबियाको फुटबल क्लब अल नस्र अल हिलाल अल स्टार्सलाई ५-४ले पराजित गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
एक साउदी अरेबियन व्यवसायीले मेसी र रोनाल्डोको विशेष खेल हेर्नका लागि लिलामीमार्फत २.६६ मिलियन डलरमा एक टिकट किनेका छन् ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।
जिल्ला अदालत तनहुँले नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट पल शाह सफाई पाएका दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने भएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.