युरोपियन फुटबल छोडेर चेल्सीका कालिडोउ कौलीबाली साउदी प्रो लिगमा अनुबन्ध भएका छन् । सेनेगलका रक्षक कौलीबालीलाई अल हिलालले अनुबन्ध गरेको हो ।
बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई कम्पनीले औपचारिक रूपमा असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो ।
नयाँ वरीयताअनुसार नेपाल १४ औँ स्थानमा यथावत रहेको छ । स्कटल्यान्ड र आयरल्यान्ड भने नेपाल भन्दा माथि रहेका छन् । अस्ट्रेलिया, पाकिस्तान र भारत वरीयताको शीर्ष ३ मा रहेका छन्...
फेशन ब्युटी पार्लर एण्ड ट्रेनिङ सेण्टरले नवलपरासी र रुपन्देहीमा व्यावसायिक ब्युटिसियन तालिम सञ्चालन गरेको छ । स्वरोजगारमूलक तालिम नवलपरासीको वर्दघाट र रुपन्देहीको मणिग्राम र योगिकुटीमा करिब ३ सय महिला तथा...
भारतसँग २-० ले पराजित हुँदा नेपालको अगाडि बढ्ने यात्रा रोकिएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले १-१ गोल गरे ।
जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा पूर्णविराम लागेको छ ।
गिलियड कम्पनीद्वारा उत्पादन हुँदै आएको विभिन्न औषधिमध्ये एचआईभी र हेपाटाइटिस सीको औषधि निम्न आयका भएका मुलुकका जनताको पहुँचमा पुग्न जरुरी रहेको एएचएफ नेपालका कार्यक्रम प्रबन्धक दिब्यराज जोशीले बताए ।
काठमाडौं । चलचित्र सेन्सर बोर्डले फिल्म ‘परस्त्री’ लाई प्रदर्शन अनुमति दिएको छ। हिंसा, चुम्बन र रगतका दृश्यमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो। चलचित्रका ‘६ वटा सिन...
वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा भूपेन्द्र बस्नेत नियुक्त भएका छन् । न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.