नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।
मलेसियासँगको ५ खेलको टी-२० शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो ।
बजेटपछि निरन्तर बढेको सुनको भाउमा ओरालाे लागेकाे छ। सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हाे।
म्यानचेस्टर सिटीले इंग्लिस एफए कपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटीले एफए कपको उपाधि जितेको हो ।
नेपालमा कोभिड-१९ को संक्रमण दर, अस्पताल भर्ना दरमा उल्लेख्य कमी आएको, अधिकाशंले यस विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेको र छिमेकी मित्र राष्ट्रमा पनि संक्रमण दर न्युन भएकाले प्रोटकल परिवर्तन गर्दै...
नेपाली बजारमा शुक्रुवार सुनको भाउ फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो...
अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने कार्यले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको पनि महानगरले स्पष्ट पारेको छ ।
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
बुधबार राति भएको फाइनल भिडन्तमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो।
‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार अनिवार्यरूपमा गराउनुपर्छ’, मन्त्रालयद्वारा जारी...
© 2026 Cloud Patrika. All Rights Reserved.