जीवनशैली

यूएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक

नेपाल भ्रमणमा रहेको यूएईले २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

४ वर्ष अगाडि

एकदिवसीय श्रृङ्खलामा नेपाल र यूएईबीच खेल जारी

युएईविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको हो । नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय खेलका...

४ वर्ष अगाडि

टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई, पाकिस्तान पराजित

इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको जितेको छ । फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्डले दोस्रो पटक आईसीसी टी–२० विश्वकपको उपाधि जितेको हो ।

४ वर्ष अगाडि

टी–२० विश्वकप फाइनल: पाकिस्तानले दियो इंग्ल्याण्डलाई १३८ रनको लक्ष्य

टी–२० विश्वकप २०२२ को फाइनल खेलमा पाकिस्तानले इंग्ल्याण्डलाइ १३८ रनको चुनौती दिएको छ ।

४ वर्ष अगाडि

बालबालिकालाई लगाउने ‘एफआईपीभी खोप’ को नियमित तालिका परिवर्तन

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्षभित्रका बालबालिकालाई ८ साताको फरकमा खोप दिँदै आइएको थियो।

४ वर्ष अगाडि

एलओडीमा ‘केपी बा’ (तस्वीर कथा)

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुग्दै युवामाझ रौनक थपेका छन् । उनले त्यहाँ युवाको मन मात्र जितेनन्, नेकपा...

४ वर्ष अगाडि

रोहितकुमार पौडेल बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

नेपाल क्रिकेट संघ क्यान को नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् ।

४ वर्ष अगाडि

बससेवाले शुरु गर्‍यो अत्याधुनिक यात्रु प्रतिक्षालय, बस कुर्दा इण्टरनेटदेखि चिया कफीसम्मका सुविधा

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ ।

४ वर्ष अगाडि

रामदेवको कम्पनीले उत्पादन गर्ने पाँचवटा औषधिमाथि प्रतिबन्ध

उत्तराखण्ड आयुर्वेदिक एण्ड युनानी सर्भिसेजका लाइसेन्स अधिकृत डा जीसीएस जङ्गपाङ्गीले जारी गरेको पत्रमा फार्मेसीलाई दिव्या मधुग्रित, दिव्यायाग्रिट गोल्ड, दिव्या थाइरोग्रिट, दिव्या बीपीग्रिट र दिव्या लिपिडोम औषधिको उत्पादन तत्काल बन्द गर्न...

४ वर्ष अगाडि

सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँ महंगियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

४ वर्ष अगाडि
1 308 309 310 311 312 717