जीवनशैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

५ वर्ष अगाडि

१३ अर्ब वर्षअघिको रहस्यको खोजी, जेम्स वेबले नाप्यो ६ लाख किमि दूरी

जेम्स वेब स्पेस टेलिस्कोपले स्पेसमा पठाएको करिब २ सातापछि शनिबार फूल आकारको मिरर प्यानल खोलेको हो । योसँगै टेलिस्कोप ब्रह्माण्डको इतिहासको प्रत्येक चरणबारे अध्ययन गर्न तयार भएको वैज्ञानिकहरु बताउछन् ।

५ वर्ष अगाडि

मंगलवारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप

सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

५ वर्ष अगाडि

खानपानको लागि गरिने यी गल्ती, जसका कारण लाग्छ ८५ प्रतिशत रोग !

खाना खानु भनेको पेट भर्नु मात्र होइन । वा जिब्रोको स्वाद मेट्न मात्र पनि होइन । शरीरलाई आवश्यक उर्जा, शक्ति प्राप्त गर्नका लागि हो । खानेकुराले हाम्रो शरीरलाई चाहिने पोषण...

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: केही प्रदेशमा वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली भएको छ।

५ वर्ष अगाडि

मेस्सीसहित केही महत्वपूर्ण खेलाडीबिनाको पीएसजी हारबाट जोगियो

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ । राती भएको खेलमा लियोन र पीएसजीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

५ वर्ष अगाडि

साइप्रसमा भेटियो ‘ओमिक्रोन’ र ‘डेल्टा’ मिश्रित अर्को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

साइप्रसमा ओमिक्रोन र डेल्टा मिश्रित कोभिड-१९को नयाँ भेरियन्ट पुष्टी भएको छ। उक्त नयाँ भेरियन्टको नाम डेल्टाक्रोन राखिएको छ।

५ वर्ष अगाडि

विश्वभर कोभिडको नयाँ लहरः संक्रमणदर तीव्र, मृत्युदर न्यून

विश्वमा औषतमा एकै दिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरुको तथ्यांक विश्लेषण गर्दा औषतमा दैनिक संक्रमितको संख्या २१ लाख...

५ वर्ष अगाडि

हुम्लामा यसवर्षकै ठूलो हिमपात, तापक्रम माइनस १२ भन्दा तल

एक फिटसम्म जमेको हिउँले गर्दा स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।

५ वर्ष अगाडि

माघ पहिलो सातादेखि यी व्यक्तिले पाउनेछन् कोरोना खोपको ‘बुस्टर डोज’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिने भएको छ।

५ वर्ष अगाडि
1 … 387 388 389 390 391 … 728