विश्वकप क्रिकेट हेर्न अमेरिका उडे क्यान पदाधिकारी, सन्दीपको प्रक्रिया अन्यौंलमै
यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको अनुमान गर्न थालिएको छ ।
नेपाल-यूएईको खेल साउदी सारियो
जुन ६ मा नेपालमै हुने भनिएको खेल दशरथ रंगशालाको खराब अवस्थाका कारण उक्त खेल साउदीमा सारिएको हो। खेल साउदीको प्रिन्स महम्मद फहद रंगशालामा जुन ६ अर्थात् जेठ २४ गते राति ९:४५ बजे हुनेछ।
जटिल बिरामीका खातामा मासिक ५ हजार
निर्माणाधीन अस्पतालको लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको छ। विपन्न नागरिकलाई मुटुरोग, क्यान्सर, मिर्गौला प्रत्यारोपण, अल्जाइमर, पार्किन्सन्स, स्पाइनल र हेड इन्जुरी, सिकलसेल उपचार सहुलियतका लागि प्रतिव्यक्ति १ लाख बराबरको रकम प्रदान गर्न ३ अर्ब विनियोजन गरिएको छ।
एएचएफले थाल्यो विश्वभर ‘हाम्रो समाज बचाउ’ अभियान
एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ)ले गरिब मुलुकमा महामारी कोषको रकम बढाउन माग गर्दै विश्वभर अभियान थालेको छ । विश्वव्यापी जनस्वास्थ्यका क्षेत्रमा भएका प्रणालीगत असमानताहरुलाई सम्बोधन गर्न माग गर्दै उक्त अभियान थालेको हो ।
साउदी लिगमा रोनाल्डोको नयाँ कीर्तिमान
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । उनले साउदी प्रो लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
लिगको अन्तिम खेलमा...
५ प्रतिशत मनोरञ्जन कर हटाउन अल्टिमेटम,नहटाए व्यवसाय बन्द गर्ने चेतावनी
व्यवसायीले पाँच प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने व्यवस्था नहटाए व्यवसाय नै बन्द गर्ने परिषद्को चेतावनी छ।
सन्दीपले भने- ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ खुसी छु...
नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरिरहेको भए पनि टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् ।
टी-२० विश्वकप : नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल्दै
आजदेखि नेपालले टी-२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो।टेक्ससको ग्रान्ड प्रेइरी स्टेडियममा नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे खेल सुरू हुनेछ।
आईपीएलको उपाधिमा कोलकाताको ह्याट्रिक
सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको २०२४ को उपाधि कोलकाता नाइटराइडर्सले जितेको छ ।
म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि
एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । वेम्बली स्टेडियममा शनिबार राति म्यानचेस्टर सिटीलाई २–१ गोलले हराउँदै युनाइटेड १३औँ पल्ट एफए कप च्याम्पियन बनेको हो ।