भौतिक मन्त्री महासेठलाई बालेनको धुलो उपहार (भिडियोसहित)

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला ।

जाभी बर्खास्त, फ्लिक बार्सिलोनाका नयाँ प्रशिक्षक बन्ने

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्नो प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ। क्लबका अध्यक्ष जुआन लापोर्ताले जाभीलाई बर्खास्त गरेका हुन्। बायर्न म्युनिखका पूर्वप्रशिक्षक...

१० महिनामा २१ अर्ब आठ करोड बढीको बिजुली गाडी भित्रियो, कुन महिनामा कति...

आर्थिक बर्ष २०८०/८१ मा नेपालमा २१अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको बिजुली गाडी भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । सो अवको १० महिना भित्रिएको इभीबाट सरकारले ९ अर्ब ३६ करोड भन्दा बढी राजस्व प्राप्त गरेको छ ।

नेपालमा देखियो कोरोनाको सब-भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।

मैदानमा पानीका बोतल फ्याँक्ने दर्शकलाई १४ हजार डलर जरिवाना

एजेन्सी । दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडले हार सहन नसकेर मैदानमा पानीको बोतल फ्याँकेका १२४ जना दर्शकलाई आगामी घरेलु खेलमा उपस्थित हुन प्रतिबन्ध...

महिला एसिया कपका लागि २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले महिला एसिया कपका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न २८ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपालले इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टिम सार्वजनिक गरेको हो ।

क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दसानायके बर्खास्त

एजेन्सी । टी-२० विश्वकप सुरु हुन २ साताभन्दा कम समय बाँकी रहँदा क्यानडा क्रिकेट बोर्डले मुख्य प्रशिक्षक पुबुदु दसानायकेलाई बर्खास्त गरेको छ...

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन क्यानले थाल्यो पहल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले पहल थालेको छ । क्यानका सचिव पारस खड्का लगाउतले ...

सुनको भाउ तोलामा १८ सय घट्यो

सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।

टी–२० विश्वकप: पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिने

असाधारण अवस्थामाबाहेक खेल तीन घण्टा १० मिनेटमा समाप्त हुनुपर्नेछ । यसको मतलब प्रत्येक इनिङ्सको लागि समय एक घण्टा २५ मिनेट र अन्तराल २० मिनेट हो । प्रत्येक इनिङ्सको पहिलो ६ ओभरमा पावर प्ले हुनेछ । प्रत्येक टोलीले दुई समीक्षा अर्थात रिभ्युको मदका पाउनेछन्।