‘चाहान्छु यो माया’ मा साम्राज्ञी, निश्चल र गरिमाबीचको त्रिकोणात्मक प्रेम

घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ ।

यस्तो छ विश्वकप क्रिकेटमा नेपालले खेल्ने वार्म-अप खेल तालिका

मे २२ र २३ मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । जेठ २२ गते नेपालले नेदरल्याण्डसँगै खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

गर्मीमा तिर्खा मेटाउन फ्रिजको पानी पिउनु कति स्वस्थकर ?

खाना खानासाथै चिसो पानी पिउनाले खाना पचाउनका लागि सामान्य भन्दा दुई गुना समय लाग्छ । यसको नराम्रो असर शरीरको मेटाबालिज्ममा पर्दछ, जसका कारण शरीरमा बोसोको मात्रा बढ्छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ ।

सन्दीपको निलम्बन फुकुवा

निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

टी-२० वरियताको शीर्ष १० मा उक्लिए दिपेन्द्र सिंह ऐरी

नेपाली राष्ट्रिय टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसीको अलराउन्डर वरियताको शीर्ष १० मा अटाउन सफल भएका छन्। उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्।

सुन प्रतितोला एक हजार रूपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको हो।

नेपालले भोलक्यानोजलाई हरायो, दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङ

टी-२० विश्वकपको तयारीका लागि भएको अभ्यास खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजलाई पराजित गरेको छ । अभ्यासका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले सोमबार राति भएको खेलमा भोलक्यानोजलाई चार विकेटले पराजित गरेको हो ।

सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’मा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।