फेरी बढ्यो सुनको मूल्य, कति छ तोलाको ?
काठमाडौं, १५ फागुन । लगातार दुईदिन घटेको सुनको मूल्य विहिवार फेरी बढेको छ । विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ ।...
रुसी टेनिस खेलाडी मारिया सारापोभाले लिईन् सन्यास
काठमाडौं, १५ फागुन । चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने रुसी टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् । पटक चोटका...
पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर
काठमाडौं, १४ फागुन । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरि नेपालका...
इपीएल २०२०ः भैरहवा ग्लाडियटर्सको प्रशिक्षक पुबुदु दासानायके
काठमाडौं । नेपाली क्रिकेट टिमको सफल प्रशिक्षक बनिसकेका पुबुदु दासानायकेले यसपटकको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सको लागि प्रशिक्षण गर्ने भएका छन् । ्
यहि चैत...
भारतिय कप्तान कोहलीलाई पछि पार्दै स्मिथ बने टेष्ट नम्बर १ खेलाडी
काठमाडौं । भारतिय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई पछि पार्दै अष्ट्रेलियाका पुर्व कप्तान खेलाडी स्टीभ स्मिथ टेष्ट क्रिकेटको नम्बर १ खेलाडी बनेका छन् ।...
बुधवार पनि घट्यो सुनको मूल्य, कति छ तोलाको ?
काठमाडौं, १४ फागुन । मंगलवार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज बुधवार पनि घटेको छ ।
मंगलवार प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भएको छापावाल...
दूषित बन्दै सहरी हावा, विश्वका दूषित सहरमध्ये नेपाल ८ नम्बरमा
विश्वका गरिब देशका सहरहरूमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने देखाईएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसको समय अगावै मृत्यु हुने गरेको छ ।
च्याम्पियन्स लिग: बार्सिलोना नापोलीसँग बराबरीमा रोकियो
काठमाडौं, १४ फागुन । च्याम्पियन्स लिग फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
नापोलीको मैदानमा भएको खेलमा बार्सिलोना एक–एक गोलको...
एसिया टप ११ मा सन्दीप, को-को छन् टिममा ?
काठमाडौं, १३ फागुन । नेपालका लेग स्पिनर सन्दीप लामिछाने एसिया टप ११ मा परेका छन् ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आयोजना गर्न लागेको...
‘अटोमोबाइल विलाशिता होईन् अपरिहार्यता हो’
नेपालको कुनैपनि सडकमा सजिलै चल्न सक्ने, लामो यात्राको लागि पनि यो निकै उपयोगी यसका साथै यसको सिट क्षमता ५ भएपनि २ वटा सिट थपेर यात्रा गर्न सकिने भएको कारण रेनो ट्राइबरलाई धेरै मन पराईएको छ ।