कोरोना भाइरस युरोपमा पनि, चीनमा मृत्यु हुनेको संख्या ४१ पुग्यो

भाइरस फ्रान्सको पेरिसमा दुई र बोर्डोउमा एक जनामा यो भारइस देखिएको छ । अमेरिकामा, थाइल्याण्डमा, जापान, सिंगापुरमा,भियतनाम, दक्षिण कोरियामा, ताइवान र नेपालमा पनि भाइरस भेटिएको पुष्टी भएको छ ।

सिप्रदी ट्रेडिङ्गको ‘टाटा मोर्टर्स र्कार्निभल’

काठमाडौं, १० माघ । सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा पहिलो पटक 'टाटा मोर्टर्स र्कार्निभल' आयोजन गरेको छ । सिप्रदी ट्रेडिङ्गको बिक्रेता शेखर मोटर्सको सहकार्यमा...

यी हुन् धेरै कमाइ गर्ने पाँच खेलाडी, शीर्ष तीनमा फुटवलकै कब्जा

बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी बार्षिक रुपमा सर्वाधिक कमाई गर्ने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा परेका छन् । मेस्सीले सन् २०१९ मा तलब,अन्य आय र विज्ञापनहरु गरी १४ अरब ९ करोड ३१ लाख ९० हजार रुपैयाँका साथ शीर्ष स्थानमा कब्जा जमाएका हुन् ।

त्रिकोणात्मक सिरिजमा सोमपाल परेनन्, कमलसिंह ऐरी पहिलोपटक टिममा

काठमाडौं, १० माघ । आईसीसी विश्वकप क्रिकेट २ अन्तर्गत त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । घरेलु मैदानमा हुने उक्त प्रतियोगिताको लागि...

कोरोना भाइरस: हामी कति चिन्तित हुनु पर्छ ?

काठमाडौँ, १० माघ । विज्ञानलाई अहिलेसम्म थाहा नै नभएको एउटा भाइरसले चीनमा अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ र त्यो रोग विश्वका...

सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

काठमाडौं, १० माघ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो । विहिवार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार...

महिन्द्रा एक्सयूभी ३०० ले पायो सुरक्षा रेटिङमा फाइभ स्टार

काठमाडौं, ९ माघ । महिन्द्रा एन्ड महिन्द्राको एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ ।...

दुई सय करोड क्लबको नजिक अजय देवगनको ‘ताना जी’

काठमाडौं, ९ माघ । बलिउड अभिनेता अजय देवगणको लगानीमा निर्माण भएको सिनेमा ‘तानाजीः द अनसंग वारियर’ ले दोस्रो सातामा पनि बक्स अफिसमा बम्पर व्यापार...

नेपाली बजारमा भित्रियो रेनो ट्राइबर, के-के छ विशेषता ?

काठमाडौं, ९ माघ । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । बि—सेगमेन्टका गाडी खरिद गर्न...

सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ९ माघ । विहिवार सुनचाँदी दुवैको मूल्य बढ्यो । विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ । बुधवार प्रतितोला ७४ हजार ८...