काठमाडौँ उपत्यकामा सवारीसाधन अब धोएर मात्रै प्रवेश

काठमाडौं, २२ माघ । सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको...

त्रिकोणात्मक एकदिवसीय सिरिज: नेपाल ओमानसँग पराजित

काठमाडौं, २२ माघ । आईसीसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल ओमानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ओमानसँग...

नेपालले पायो १९८ रनको लक्ष्य, सन्दिप विकेट विहिन

एकदिवसीय सिरिजमा नेपालका लागि डेब्यू गरेका करण केसी र सुशन भारीले उत्कृष्ट बलिङ गरे । करणले ४ विकेट लिए । यस्तै, डेब्यु खेलाडी भारीले ऐतिहासिक प्रर्दशन गर्दै ३ विकेट लिदा दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे । सन्दिप लामिछाने भने विकेट विहिन बने ।

डेब्यू खेलमै सुशन भारीले देखाए अविस्मरणीय बलिङ कौशल

काठमाडौं, २२ माघ । आईसीसी विश्वकप लिग क्रिकेट–२ मा नेपालका युवा खेलाडी सुशन भारीले उत्कृष्ट डेब्यू गरेका छन् । त्रिवि क्रिकेट मैदानमा भएको...

सुन चाँदीको भाउ घट्यो

काठमाडौं, २२ माघ । सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मुल्य ८ सय रुपैयाँले...

ओमानविरुद्ध सुसानको उत्कृष्ट प्रदर्शन

काठमाडौं, २२ माघ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूको जारी खेलमा ओमानविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ । टस हारेर त्रिवि क्रिकेट मैदानमा...

कोरोना प्रकोप: मृतकको संख्या ४ सय ९० पुग्यो, २४ हजार संक्रमित

कोरोना भाइरसबाट मंगलबार मात्रै ६५ जनानको ज्यान गएको छ। चीन बाहिर हङकङमा एक जनाको ज्यान गएको छ । २४ हजार ३२४ जना संक्रमित भएको चाईना डेलीले जनाएको छ । यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको ज्यान गएको थियो ।

ओडीआई मान्यता पाउँदै टीयू मैदान, नेपाललाई साख जोगाउने चुनौती

क्रिकेटको इतिहासमै सबैभन्दा पहिलोपटक ओडीआई मान्यता अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानले सन् १९७१ जनवरी ५ मा पाएको थियो । विश्वमा सबै भन्दा बढि ओडीआई मान्यता पाएको मैदान भारतमा छ । भारतका ४९ क्रिकेट मैदानले ओडीआई मान्यता पाईसकेका छन् ।

राष्ट्रिय टिमको लागि परिक्षा त्रिकोणात्मक एकदिवसीय सिरिज

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलोपटक एकदिवसीय शृंखला खेल्दैछ । नेपाल, ओमान...

‘मेरो एउटा सपना सन्यास लिनुअघि नेपालको जर्सी लगाएर टेस्ट खेल्ने छ ‘- सन्दीप

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय टिमका भरपर्दा खेलाडी लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट खेलबाट सन्यास लिनुअघि नेपालको प्रतिनिधीत्व गर्दै टेस्ट खेल्ने सपना रहेको...