वायु प्रदूषणले लिन्छ वर्षेनी ५० लाखको ज्यान, २० महिना घट्छ आयु
काठमाडौं, २२ जेठ । जून ५ तारिख अर्थात आजको दिनलाई ‘विश्व वातावरण दिवस’ को रुपमा विश्वभर मनाइन्छ । नेपालमा पनि यस अवसरमा वृक्षारोपण...
जल क्षेत्रको पर्यटन र सहासिक खेलबारे छलफल सम्पन्न
काठमाडौं, २१ जेठ । साहसिक खेल तथा जल पर्यटनका सरोकारवालाहरुले नेपालमा जल पर्यटनको सम्भावना भए पनि राज्यले परम्परागत पर्यटन प्रवद्र्धनमा मात्र ध्यान दिएको र...
यी कुरामा ध्यान दिए मोटरसाईकल दुर्घटनाबाट बच्न सकिन्छ
आजको व्यस्त जीवनशैलीमा मोटरबाइक एक अपरिहार्य साधन बनेको छ । शहर होस् वा गाँउ, हरेक क्षेत्रमा बाइकको क्रेज बढेको बढ्यै छ । युवा वर्ग...
रोयल इनफिल्ड क्लासिक गनमेटल नेपालमा, मूल्य ५ लाख १५ हजार
काठमाडौं २१ जेठ । रोयल इनफिल्ड क्लासिक ३५० सीसी गनमेटल ग्रे बीएस–आईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
रोयल इनफिल्डको नेपाली विक्रेता कम्पनी एन.भी....
दुई ब्रुमर थप्दै काठमाडौं, चीनको छिन्दु नगरले अनुदानमा दिने
काठमाडौं, २१ जेठ । काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर (यान्त्रिक कुचो) ल्याउने भएको छ । गत फागुनको अन्तिम...
फोहर सवारी काठमाडौं प्रवेश गर्न नपाउने, नाकामै सफाइको व्यवस्था गरिने
काठमाडौं, २० जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि फोहर सवारी काठमाडौं उपत्यका प्रवेश गर्न नपाउने व्यवस्था गर्न लागेको छ ।
धुलोले आक्रान्त उपत्यकावासीलाई राहत...
नेपाललाई मलेसियाले हरायो
२० जेठ, काठमाडौं । बलियो टीम मलेसियाले मैत्रिपूर्ण फूटबलमा नेपाललाई हराएको छ । आइतबार मलेसियाले घरेलु मैदानमा नेपाललाई २—० गोल अन्तरले पराजित गर्यो ।...
हरेक प्रदेशमा सवारी साधनको फिटनेस परिक्षण केन्द्र स्थापना गरिने
काठमाडौं १९, जेठ । सवारी साधनको चेकजाँचका लागि हरेक प्रदेशमा कम्तीमा एउटा फिटनेस परिक्षण केन्द्र स्थापना गर्नु पर्नेभएको छ । सरकारले आगामी आर्थिक वर्षको...
गैरपीडितको सिफारिस गर्ने प्रतिनिधिलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी
काठमाडौं, १८ जेठ । सरकारको लाभग्राही सूचीमापार्ने उद्देश्यले गलत व्यक्तिको सिफारिस गर्ने स्थानीय तहका प्रतिनिधिलाई कारवाही गर्ने चेतावनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको छ ।...
लुटिएको सार्वजनिक जग्गा खोज्न आयोग गठन
१९ जेठ, काठमाडौं । सरकारले देशभर हिनामिना भएको सार्वजनिक जग्गा खोजी गरी कारवाहीको सिफारिस गर्न आयोग गठन गरेको छ । सार्वजनिक हितका लागि अधिग्रहण...