सम्पदा बस्ती पुनर्निर्माण गर्न बजेट विनियोजन
काठमाडौं, २७ फागुन । भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती अध्ययनका लागि १ करोड २० लाख रुपैयाँ र पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ...
अमेजनका प्रमुख बेजोश विश्वकै धनी, विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो
काठमाडौं, २२ फागुन । यस अमेरिकी अनलाइन सपिङ कम्पनी एमजनका संस्थापक जेफ बेजोश विश्वको सर्वाधिक धनी बनेका छन् । अमेरिकी पत्रिका फोब्र्सले हरेक वर्ष विश्वका धनाढ्यहरुको...
पुरुषले बदल्नै पर्ने ६ बानी, जसले बर्बाद बनाउन सक्छ निजी जिन्दगी
क्लाउडपत्रिका
मोटोपन, तनाव र बाहिरी प्रदुषणका कारण एक स्वस्थ देखिने पुरुषमा पनि उसको सन्तान उत्पादन गर्न सक्ने क्षमतामा कमी आइरहेको हुन्छ । डाक्टरहरुका अनुसार कतिपय...
ओस्कारको ९१ औं संस्करण : सन् २०१९ को विजेता को को रहे ?...
क्लाउडपत्रिका
काठमाडौं, १३ फागुन
विश्व प्रसिद्ध फिल्म अवार्ड ओस्कारको ९१ औं संस्करण आइतबार राती सम्पन्न भयो । अमेरिकाको क्यालिफोर्नियास्थित डोल्बी थिएटरमा आयोजित भब्य समारोहका बीच...
चौधरी ग्रुपको नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ बजारमा
क्वाउडपत्रिका
काठमाडौं, १३ फागुन
चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ बजारमा ल्याएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रममार्फत कम्पनीले ‘माल्टोजीङ्ग’ आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।...
महिन्द्रा उदय सुरु, छ नयाँ सवारी साधन सार्वजनिक
काठमाडौं, १० फागुन । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलो पटक बृहद एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को सुभारम्भ गरेको छ...
टिभीएसले ग-यो भाइबरसँग सहकार्य, एनटर्क स्कुटर पुरस्कार
काठमाडौं, ९ फागुन । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले चर्चित सामाजिक सञ्जाल भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा...
भुकम्पमा भत्केका घरको पुनर्निर्माण दुई वर्षभित्र सकिने
काठमाडौं, ८ फागुन । राष्ट्रिय पुननिर्माण प्राधिकरणले व्यक्तिगत घर निर्माणमा अपेक्षित प्रगति हासिल भएको र दुई वर्षभित्रमा सम्पूर्ण घरको पुनर्निर्माण सम्पन्न हुने बताएको छ...
खाद्य सुरक्षामा बजेट र लगानी बढाउनुपर्ने योजना आयोगको निश्कर्ष
काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगले खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि पर्याप्त बजेटको आवश्यकता रहेको औल्याएको छ। योजना आयोगले सोमबार 'शुन्य भोकमरी...
‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’मा स्मृति र अमृत उत्कृष्ट
क्लाउडपत्रिका
काठमाडौं, ४ फागुन । ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायिकाको अवार्ड स्मृति गौतमले प्राप्त गरेकी छिन् । लोकदोहोरी गायिका गौतमले शुक्रबार कतारमा सम्पन्न एक...