त्रिकोणात्मक टी-२० आई सिरिज फाइनलमा नेदरल्याण्ड्स,अब नेपालसँग भिड्ने
त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्स फाइनलमा पुगेको छ ।
वर्षाको कारण रोकियो नामिबिया र नेदरल्यान्ड्सबीचको खेल
त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ ।
हङकङ सिरिजका लागि नेपाली टीमको घोषणा, को को परे ?
हङकङमा आयोजना हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । हङकङमा नेपालले माघ १० मा घरेलु टिम हङकङ र मार्च १२ मा पपुवा न्युगिनीसँग खेल्ने कार्यक्रम छ ।
फ्रेन्च लीगमा गोल गर्दै सावित्राले बनाइन् इतिहास
पाली फुटबल स्टार सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा डेब्यु गोल गर्दै इतिहास रचेकी छिन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गरेकी हुन् ।
त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्समाथी नेपालको शानदार जीत
नेपालका लागि कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रनको योगदान दिएका थिए ।
नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य
त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।
पहिलो ओभरमै नेदरल्याण्ड्सका दुवै ओपनर आउट
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै नेदरल्याण्ड्सका दुई ब्याटरलाई पेभेलियन फर्काएका छन् ।...
नेदरल्यान्ड्सविरूद्ध अनिल शाह बेन्चमा, नेपाललाई जित्नैपर्ने दबाब
सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डिङ गर्नेछ । नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ ।
नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रदै नेपाल, फराकिलो जित आवश्यक
फाइनलमा पुग्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिबार बाहेक कुन महिनामा कति दिन बिदा ?
वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ कारोबार समय हुने राष्ट्र बैंकले जनाएको छ ।