नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने
नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।
सन्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।
फागुन १ गतेदेखि गोपीकृष्णहल बन्द हुने
काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। मूभिजका प्रवन्ध निर्देशक निरक पौडेलको शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै...
क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित, रोहितले लिए ४ विकेट
क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको जित हात परेको छ । नेपालले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा अलआउट भयो।
पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको ‘पोलर बेअर’को तस्बिरलाई विश्वप्रतिष्ठित पुरस्कार
पानीमाथि तैरिरहेको बरफमाथि सुतिरहेको भालु (पोलर बियर) को तस्बिरले विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले 'वाइल्डलाइफ फोटाग्राफरअफ द इयर पिपल्स चोइस अवार्ड' पाएको छ। सिरिखानीले यो फोटो नर्वेको स्पार्भार द्वीप समूह नजिक तीन दिनको पर्खाइपछि खिच्न सफल भएको बीबीसीले जनाएको छ ।
दीपेन्द्रसिंह ऐरीले गल्फ जाइन्टबाट यूएईको फ्रेन्चाइज लिग खेल्ने
उनलाई जारी सिजनका लागि गल्फ जायन्टले सम्झौता गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् ।यसअघि उनले क्यानडाको ग्लोबल टी-२० पनि खेलेका थिए।
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, सोमपाल कामी २७ पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर आउट भए ।
सन्दीपको पक्षमा नारा लगाएको आरोपमा दुई जना नियन्त्रणमा
बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल , सूर्य र रिजनको डेब्यू
क्यानडाले अहिलेसम्म ८२ एकदिवसीय खेल खेल्दा २० खेलमा जित हात पारेको छ। क्यानडाले भारतबाहेक स्थायी सदस्यसँग एकदिवसीय खेल खेलिसकेको छ भने कुल २० देशसँग एकदिवसीय खेल खेलेको छ।
काठमाडौंमा यसरी मनाइयो चिनियाँ ‘लालटेन’ पर्व (फोटो फिचर)
नयाँ वर्ष मनाउने क्रमको अन्तिम दिन लालटेन पर्व माइन्छ।