एकदिवसीय क्रिकेटबाट पनि वार्नरको सन्यास
एजेन्सी । अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय वार्नरले यसअघि टेस्ट क्रिकेटबाट सन्यासको घोषणा...
ओरालो लाग्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेर एक लाख २० हजार पाँच...
सर्वनाममा ’कुमारजी आज्ञा गर्नुहुन्छ’ (तस्वीरहरु)
नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ ।
तराईका जिल्ला कुपोषणको उच्च जोखिममा, लुम्बिनी प्रदेश धेरै प्रभावित
राष्ट्रिय तथ्यांकमा कुपोषित बालवालिका ८ प्रतिशत रहेको भए पनि लुम्बिनीमा १६ दशमलन २ प्रतिशत कुपोषित भएको तथ्यांक छ । प्रदेशका सबैभन्दा बढी कुपोषण भएको जिल्लामा प्रदेश राजधानी रहेको जिल्ला दाङसहित रूपन्देही, कपिलवस्तु र नवलपरासी रहेको पाइएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि एकैदिन एक हजार तीन सय रूपैयाँले बढेपछि...
दिल्लीमा पनि फैलियो कोरोनाको सब-भेरियन्ट जेएन.१, नेपालमा कति जोखिम ?
कोरोनाका तीनवटा लहरलाई हेर्दा नेपाल–भारत खुला सीमाकै कारण संक्रमण बढी भित्रिएको तथ्यांक छ । हाल देखिएको जेएन.१ जनस्वास्थ्यका हिसाबले उच्च जोखिमपूर्ण नभए पनि ढिलोचाँडो भारतबाट नेपाल भित्रिने जोखिमलाई नकार्न नमिल्ने विज्ञहरु बताउँछन् ।
रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता
अल नासरमा आबद्ध रोनाल्डोले यस वर्ष ५३ गोल गरेका छन् । उनी जारी सिजनको साउदी प्रो लिगका सर्वाधिक गोल र असिस्टकर्ता पनि हुन् । उनले यस सिजनमा सर्वाधिक १९ गोल गर्दा ९ असिस्ट प्रदान गरेका छन् ।
उकालो लाग्यो सुनको भाउ, प्रतितोल १ लाख २० हजार ५ सय
आज तेजाबी सुनको मूल्य तोलामा पाँच सय ५० रुपैयाँ बढेको छ । तेजाबी सुन प्रतितोला एक हजार १९ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै आर्क्स ग्रुप
नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ। बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो।
निसानको एक्स–ट्रायल नेपालमा, मूल्य एक करोड ८७ लाख
काठमाडौं । पायोनियर मोटो कर्पले नेपालमा निसानको नयाँ गाडी निसान एक्स–ट्रायल सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निसान मोटर कम्पनीको नेपालका...