सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले छठ लगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो ।
सुर्खेत, १ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८...
'सार्वजनिक यातायतको साधानमा १ प्रतिशतमा भन्सार छ, त्यो परिवर्तन गरिएको छैन ।' विलासीताका निजी कारमा छुट दिनु उपयुक्त नरहेको बताउँदै आफूले सोचेरै यो निर्णय गरेको खतिवडाले बताए ।
संगठित क्षेत्रमा काम गर्ने मानिस जो संग डाउन पेमेन्ट गर्न रकम हुदैन यस योजना अन्र्तगत ३ वर्ष भित्र रकम तिर्नेगरी शुन्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल लिन सक्नेछन् ।
काठमाडौं । अग्नि मोटो इंक प्रालिले आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक सार्वजनिक गरेको छ । पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक टेस्ट राइडको लागि काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा प्राप्त...
नेपालगञ्ज, ८ साउन । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब साढे तीन करोड रूपैयाँमा सातवटा बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार, उपमहानगरपालिकाले...
केही सामान्य कुरामा मात्रै ध्यान दिदाँ मोटरसाइकल तथा स्कुटरमा खपत हुने पेट्रोलको मात्रा घटाउन सकिन्छ ।
बागलुङ, १३ साउन । गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लोको तुलनामा आव ०७५/०७६ मा कारवाहीमा...
मारुती सुजुकी इंडियाका एग्जिक्यूटिव डाइरेक्टर (मार्केटिंग एण्ड सेल्स) शशांक श्रीवास्तवले पहिलो पटक कार खरीद गर्नेहरुबीच यो मोडल सर्वाधिक लोकप्रिय रहेको बताएका छन् ।
काठमाडौं,१ कात्तिक । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सको फाइनान्स मेला “टिभिएस एक्सेञ्जएण्डफाइनान्स फेयर” आजदेखि सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा कात्तिक १ गतेदेखि ५ गतेसम्म संचालन हुने यो मेलाको प्रमुख आकर्षण नै...